मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्रदेशस्तरीय अध्यक्षकपको सेमिफाइनलमा धुलाबारी फुटबल एकाडेमी

दमक पोष्ट by दमक पोष्ट
२०७८ फाल्गुन २८, शनिबार २०:५७
in कोशी प्रदेश, खेलकुद
0
प्रदेशस्तरीय अध्यक्षकपको सेमिफाइनलमा धुलाबारी फुटबल एकाडेमी
165
SHARES
515
VIEWS
Spread the love

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा धुलाबारी फुटबल एकाडेमी सेमिफाइनलमा प्रवेश गरको छ । शनिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ४–३ अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

धुलाबारीको तर्फबाट सन्देश खवासले २ गोल गरे । धुलाबारीको जितको लागि निरज कार्की र सन्तोष परियारले थप १–१ गोल गरे । बेलबारीको तर्फबाट विल्सन गिरी, रोहन कार्की र आदित्य तामाङले समान १–१ गोल गरे ।

खेलको ९औं मिनेटमा धुलाबारीका विशाल दर्जीले प्रहार गरेको फ्रिकिक बेलबारीका गोलरक्षक मुस्कान लिम्बुबाट रिवाउन्ड बललाई सदुपयोग गर्र्दै धुलाबारीका सन्देश खवासले गोल गरे ।

११औं मिनेटमा मानव पौडेलको क्रसमा निरज कार्कीले गोल गर्दै नतिजा दोब्बर बनाए । पहिलो हाफमा धुलाबारीले २–० को नतिजा कायम राखे ।

दोस्रो हाफ पछि खेलको लयमा फर्केको बेलबारीले ४४औं मिनेटमा विल्सन गिरीले गोल गरे । बेलबारीको तर्फबाट ४९औं मिनेटमा रोहन कार्कीले गोल गर्दै टिमलाई बराबारीमा ल्याए । ६२औं मिनेटमा बेलबारीका आदित्य तामाङले गोल गर्दै टिमलाई ३–२को अग्रता दिलाएको थियो ।

तर, ६३औं मिनेटमा धुलाबारीका सन्देश खवासले व्यक्तिगत गोल गर्दै टिमलाई बराबरीमा फर्काए । ७०औं मिनेटमा धुलाबारीका सन्तोष परियारले २८यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । सन्तोषले गरेको सुन्दर गोल नै खेलको निर्णायक गोल बन्यो । जीतसँगै धुलाबारीले एपीएफ पकलीसँग सेमिफाइनल खेल खेल्ने पक्का गरेको छ ।

शनिबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली धुलाबारीका सन्देश खवास घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आइतबार टेम्के फुटबल क्लब सुनसरी र रेडहर्ष फुटबल क्लब इलामबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल सोमबार एपीएफ पकली र धुलाबारी फुटबल एकाडेमीबीच हुनेछ ।

फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ ।


Spread the love
Previous Post

स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई खर्च सीमाः मेयरले ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने

Next Post

नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र को राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम ।

सम्बन्धित समाचार

दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।
Banner News

दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।

२०७८ फाल्गुन २८, शनिबार २०:५७
सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।
खेलकुद

सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।

२०७८ फाल्गुन २८, शनिबार २०:५७
`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।
कोशी प्रदेश

`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।

२०७८ फाल्गुन २८, शनिबार २०:५७
ईलाम बिप्ल्याटेमा छोराले आफ्नो आमालाई खुकुरी प्रहार गरेका छ्न ।
कोशी प्रदेश

ईलाम बिप्ल्याटेमा छोराले आफ्नो आमालाई खुकुरी प्रहार गरेका छ्न ।

२०७८ फाल्गुन २८, शनिबार २०:५७
दमक ३ ढुकुरपानी मा.बिको प्रागणमा FAN CLUB अभिमुखिकरण तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।
Banner News

दमक ३ ढुकुरपानी मा.बिको प्रागणमा FAN CLUB अभिमुखिकरण तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।

२०७८ फाल्गुन २८, शनिबार २०:५७
निर्माणाधीन एसियन हाईवेको डाईभर्सन तत्काल सम्पन्न गर्न निर्देशन ।
कोशी प्रदेश

निर्माणाधीन एसियन हाईवेको डाईभर्सन तत्काल सम्पन्न गर्न निर्देशन ।

२०७८ फाल्गुन २८, शनिबार २०:५७
Next Post
नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र को राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम ।

नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र को राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!