मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलको ज्योति मा. वि. गाउँपालिका कै पहिलो वालमैत्री विद्यालय घोषणा (फोटो फिचर सहित)

दमक पोष्ट by दमक पोष्ट
२०७८ फाल्गुन २२, आईतवार २१:१४
in कोशी प्रदेश, फोटो फिचर, शिक्षा, समाचार, समाज
0
कमलको ज्योति मा. वि. गाउँपालिका कै पहिलो वालमैत्री विद्यालय घोषणा (फोटो फिचर सहित)
173
SHARES
542
VIEWS
Spread the love

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर २, भत्लुङ्ग स्थित ज्योति माध्यमिक विध्यालय गाउँपालिका कै पहिलो वालमैत्री विद्यालय घोषणा भएको छ ।

कमल गाउँगालिकाले आगामी फागुन मसान्त सम्ममा कमल गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा गने प्रतिवद्धता जनाए अनुसार गाउँपालिकामा भएका २१ वटा सामुदायकी विद्यालय मध्ये सबै भन्दा पहिले ज्योति माध्यमिक विद्यालयले सबै सुचक पुरा गरेकोले बालमैत्री विद्यालयका रुपमा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले घोषणा गर्नु भएको हो ।

गाउँ कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार बालमैत्री घोषणाका लागी आवश्यक ५१ वटा सुचक पुरा गरी पहिलो हुने सामुदायीक विद्यालयलाई रु १ लाख ५० हजार नगद दिने घोषणा भए अनुसार विद्यालयले सो रकम समेत प्राप्त गरेको छ ।

No photo description available.

“खुशी राखौँ बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ २०७८ साल फागुन मसान्त भित्रमा आफ्नो विद्यालयलाई बालमैत्री विद्यालय बनाउनका लागी विगत वर्ष देखी नै विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको थियो । विद्यालयलाई यो अवस्थासम्म ल्याएर गाउँपालिका कै पहिलो वाल मैत्री विद्यालय बनाउनका लागी दिनरात लाग्नुहुने विद्यालय व्यवस्थापन समिति, अभिभावक , बाल क्लवका विद्यार्थीहरु समेतको महत्वपुर्ण भुमिका रहेको विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेतले बताउनु भयो ।

कार्यक्रममा कमल-२ का वडा अध्यक्ष तारा प्रसाद न्यौपानेको अध्यक्षतामा भएको घोषणासभा कार्यक्रममा बालक्लवका उपाध्यक्ष युना बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो भने विद्यालय सहायक प्रधानाध्यापक नारायण बस्नेतले सन्चालन गर्नु भएको थियो ।

यस्तैगरी कार्यक्रममा विशिष्ट आतिथ्यताका रुपमा कमल गा.पाका उपाध्यक्ष वेनु प्रसाद सिवाकोटी, अतिथिहरुमा कमल गा.पा. शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, महिला तथा बालबालिका शाखा प्रमुख रेणुका गौतम, वडा नं. २ का वडा सचिव देवि प्रसाद फुँयाल, वडा नं. २ का वडा सदस्यहरु ज्ञानेन्द्र गौतम, देविका देवि थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष हेमकुमारी बजगाई लगायतको उपस्थित भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधी, विद्यालय व्यवस्थापन परिवार, अविभावक, वालक्लवका सदस्यहरुको उपस्थितीमा विद्यालयलाई पहिलो बालमैत्री विद्यालय घोषणा गरिएको हो ।

May be an image of text that says '"खुसी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार" बालमैत्री विद्यालय घोषणा तथा प्रतिवद्धता कार्यक्रम ል मिति: २०७८ फागुन २၃ गते स्थान ज्योति माध्यमिक विद्यालय, कमल-र, भुल्लुड (भापा) आयोजक कमल गाउपालिका गाऊँ कार्यपालिकाकी भापा कार्यालय तोपगाछी,'

साथै उक्त कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर श्रेष्ठले आफ्नो माता स्व. भिममाया श्रेष्ठको नाममा राखेको अक्षयकोषको व्याजले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिका रुपमा कपि, कलम समेत वितरण गरिएको थियो ।

May be an image of 5 people and people standing

May be an image of 8 people, people standing and indoor

May be an image of 6 people, child, people standing and indoor

May be an image of 1 person, child, sitting, standing and outdoors

May be an image of person, child, standing, sitting and outdoors

 

May be an image of 8 people and people standing

May be an image of 4 people, people standing, people sitting and outdoors

May be an image of 5 people

May be an image of 8 people and people standing

May be an image of 7 people and people standing

May be an image of 6 people, people standing and text that says '이어여 त वा ग ਸਰ ज्योति मा. वि. कमल सोज्य: केशब सन्जेल पूर्व प्रधानाध्यापक'

May be an image of 5 people, people standing and outdoors


Spread the love
Previous Post

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

Next Post

पोखरामा सोमबार सार्वजनिक बिदा

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०७८ फाल्गुन २२, आईतवार २१:१४
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०७८ फाल्गुन २२, आईतवार २१:१४
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०७८ फाल्गुन २२, आईतवार २१:१४
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०७८ फाल्गुन २२, आईतवार २१:१४
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०७८ फाल्गुन २२, आईतवार २१:१४
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०७८ फाल्गुन २२, आईतवार २१:१४
Next Post
तमु ल्होसारका अवसरमा बिहीबार सार्वजनिक बिदा

पोखरामा सोमबार सार्वजनिक बिदा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!