मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्रेस चौतारी नेपाल प्रदेश १ को अध्यक्षमा अबिजाल बिष्ट

दमक पोष्ट by दमक पोष्ट
२०७८ फाल्गुन २१, शनिबार १८:३५
in कोशी प्रदेश, समाचार, समाज
0
प्रेस चौतारी नेपाल प्रदेश १ को अध्यक्षमा अबिजाल बिष्ट
172
SHARES
539
VIEWS
Spread the love

झापा । प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिबेशनबाट अध्यक्षमा मोरङका अबिजाल बिष्ट निर्वाचित हुनुभएको छ । झापाको विर्तामोडमा आज भएको अधिबेशनबाट बिष्ट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

त्यसैगरी, उपाध्यक्षद्वयमा सुष्मा श्रेष्ठ (सुनसरी), सुमन पुरी (इलाम), महासचिवमा गोपाल झापाली (झापा), यस्तै, खुल्ला सचिवमा गणेश उप्रेती (उदयपुर), समावेशी सचिव रविन श्रेष्ठ (ओखलढुंगा) र कोषाध्यक्षमा युवराज विवश (झापा) सर्वसम्मत चयन भएका छन् ।

प्रदेश कमिटीको सदस्यमा झापाबाट रमेश तिवारी, उमानाथ भण्डारी, विशाल नेम्बाङ, मायामितु न्यौपाने, राम निरौला, रोहित काफ्ले, अर्जुन कार्की, राजकुमार ओली, विष्णुमाया मैनाली, संगीता उप्रेती, राजु पोखरेल र शिशिर चौंलागाईं चयन भए ।

यस्तै तेह्रथुमबाट जितलाल लिम्बू र गंगा लिम्बू प्रदेश कमिटीमा सदस्य बनेका छन् भने ओखलढुंगाबाट निश्चल राजभण्डारी र स्वर्णिमा सुनुवारलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश कमिटीका सदस्यहरुमा खोटाङबाट लोकमणि रिजाल र पदम भूजेल, संखुवासभाबाट दिव्य राई र समीक्षा मगर, पाँचथरबाट सागर खनाल, रमेश थापा र दिलकुमारी तामाङ चयन भएका छन् ।

यस्तै भोजपुरबाट श्रीकृष्ण बोगटी, मेनुका लुईंटेल र गणेश विष्ट, धनकुटाबाट बलराम दाहाल, नारायणकुमार आठपहरिया र कल्पना थापा, ताप्लेजुङबाट केशवप्रसाद भट्टराई, रविना राई र केशव आचार्य सर्वसम्मत रुपमा प्रदेश कमिटी सदस्य चयन भएका छन् ।

प्रदेश कमिटीमा सोलुखुम्बुबाट डिल्ली शर्मा, पशी शेर्पा र प्रदीप राई चयन भएका छन् भने उदयपुरबाट सुजता ढुंगाना, टेकराज निखाम र भूपेन्द्र पौडेलले जिम्मेवारी पाएका छन् । यस्तै इलामबाट बिमल दाहाल, दिवाकर भण्डारी, विष्णु गड्तौला, सन्तोष नेम्बाङ र गणेश अर्याल, मोरङबाट रन्जना अधिकारी, नवराज भट्टराई, सन्तोष गौतम, ज्योति चौहान, दिनेश सुब्बा, सुमन सुस्केरा, विजय धिमाल, तेजेन्द्र भण्डारी, किशोर विक र सन्तोष सिग्देल सर्वसम्मतरुपमा सदस्य चयन भएका छन् ।

यस्तै सुनसरीबाट लुकमान अन्सारी, प्रदीप चौधरी, महेश गुरागाईं, नवराज विष्ट, सरिता भण्डारी, हिमाल दाहाल, धिरेन लिम्बू, योगेशबाबु काफ्ले, दामोदर गुरागाईं, शिशिर राई, रणध्वज लोहार, रोहित राई, लक्ष्मी पराजुली र चन्दन रौनियार प्रदेश कमिटीको सदस्य बनेका छन् ।

प्रेस चौतारी नेपालको प्रथम अधिवेशनबाट बिष्टको नेतृत्वमा ७१ सदस्यीय प्रदेश कमिटी गठन भएको हो ।अधिबेशनको आज बिहान एमाले अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको थियो ।

May be an image of 5 people and people standing

May be an image of 7 people, people sitting, people standing and indoor


Spread the love
Previous Post

नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, प्लस-टू उत्तीर्णलाई पनि अवसर

Next Post

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७८ फाल्गुन २१, शनिबार १८:३५
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७८ फाल्गुन २१, शनिबार १८:३५
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७८ फाल्गुन २१, शनिबार १८:३५
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७८ फाल्गुन २१, शनिबार १८:३५
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७८ फाल्गुन २१, शनिबार १८:३५
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७८ फाल्गुन २१, शनिबार १८:३५
Next Post
सुनको मूल्य ५ सयले बढ्यो

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!