काठमाडौं – सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो ।
Discussion about this post