मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

इलाममा किसान सूचीकरण कार्यक्रम सुरू

दमक पोष्ट by दमक पोष्ट
२०७८ फाल्गुन ९, सोमबार २३:०६
in कोशी प्रदेश, समाज
0
इलाममा किसान सूचीकरण कार्यक्रम सुरू
166
SHARES
519
VIEWS
Spread the love

इलाम – इलाममा किसान सूचीकरण कार्यक्रम सुरू गरिएको छ । नेपाल सरकारको अनुदान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा किसान सूचीकरणका लागि गणकहरु मार्फत काम सुरू गरिएको हो ।

सरकारले किसानहरुको सूची दर्तागरि राष्ट्रिय स्तरमा अनलाइन रजिष्टर्ड गर्ने कार्य इलाममा सुरू गरेकोछ । इलामको सूर्योदय, इलाम नगरपालिकामा र माइजोगमाई गाउँपालिकामा किसान सूचीकरण कार्यक्रम भइरहेको छ भने बाँकी रहेको पालिकामा समेत सूची दर्ता कार्यक्रमको तयारी सुरू भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो ।

अहिले सम्ममा जिल्लाको ३ वटा स्थानीय तहहरुमा पहिलो चरणमा चौध सय ८ जना किसानहरु अनलाइन प्रणालीमा सूचीकृत भइसकेका छन् । जस्मा इलाम नगरपालिकामा ६८९ जना, सूर्योदय नगरपालिकामा ५६३ जना र माईजोगमाई गाउँपालिकामा १४७ जना रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

किसान सूचीकरण कार्यक्रमको लागि छ्नौट भएका गणकहरुलाई सफ्ट्वेयर सञ्चालन सम्बन्धी दुई दिने तालिम तथा अभिमुखिकरण गोष्ठी सञ्चालन गरिएकोथियो । गणकहरुले घर दैलोमा पुगेर किसानहरुको वास्तविक तथ्याँक संकलन गरी अनलाइनमा राख्नेछन् ।

किसानले लगाएको बाली, जग्गाको अवस्था लगायतका कृषि तथा पशु–पंक्षिको तथ्यांक समेटिने भएकोछ ।
कृषि ज्ञान केन्द्रको समन्वयमा प्रत्येक स्थानीय तहमा किसान सूचीकरण भएपछि किसानलाई परिचय पत्र दिने व्यवस्था रहेकोछ ।

सरकारले किसानलाई दिने अनुदान नदोहोेरियोस र वास्तविक किसानलाई कृषि अनुदान प्राप्त गर्न कार्यक्रमले सघाउँ पु¥याउने देखिएको छ ।

कृषि व्यवसाय प्रवद्र्धनका लागि किसानको अवस्था राष्ट्रिय स्तरमा पहिचान गर्न किसान सूचीकरण कार्यक्रम प्रभावकारी देखिएको छ । -ईमेजखबर बाट


Spread the love
Previous Post

मंगलमय माध्यमिक विद्यालय कमलमा शिक्षक आवश्यकता

Next Post

बुधबारदेखि नेष्डो समृद्ध लघुवित्तको ८ लाख २८ हजार ७५० आइपीओ बिक्री खुल्ला हुने, कति दिने आवेदन ?

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ फाल्गुन ९, सोमबार २३:०६
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ फाल्गुन ९, सोमबार २३:०६
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७८ फाल्गुन ९, सोमबार २३:०६
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ फाल्गुन ९, सोमबार २३:०६
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७८ फाल्गुन ९, सोमबार २३:०६
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ फाल्गुन ९, सोमबार २३:०६
Next Post
बुधबारदेखि नेष्डो समृद्ध लघुवित्तको ८ लाख २८ हजार ७५० आइपीओ बिक्री खुल्ला हुने, कति दिने आवेदन ?

बुधबारदेखि नेष्डो समृद्ध लघुवित्तको ८ लाख २८ हजार ७५० आइपीओ बिक्री खुल्ला हुने, कति दिने आवेदन ?

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!