विजयकुमार अधिकारी, कमल – झापाको कमल गाउँपालिका वडा नं. ५, पाडाजुँङ्गी चाेकमा करिब २ वर्षअघि निर्मित कमल फूलकाे स्तम्भ रङ उडेर खुइलिँदै गएपछि उक्त स्तम्भकाे सुन्दरता जगेर्ना गर्नकाे लागि अहिले रङराेगन तथा मर्मत सम्भारकाे काम भइरहेकाे छ । उक्त स्तम्भमा उत्तरतर्फ नेपालकाे नक्सा र राष्ट्रिय झण्डाकाे चित्र बनाइने कमल-५ का वडाध्यक्ष डम्बरबहादुर निराैलाले बताउनुभयाे ।















Discussion about this post