मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

शहीद दिवसको अवसरमा नयाँ सोच परिवर्तनशिल युवा सेवा समाज नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७८ माघ १७, सोमबार १४:४०
in कोशी प्रदेश, समाचार, समाज, सूचना प्रबिधि
0
शहीद दिवसको अवसरमा नयाँ सोच परिवर्तनशिल युवा सेवा समाज नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न
172
SHARES
539
VIEWS
Spread the love

सुहाना बस्नेत, भोजपुर – नयाँ सोच परिवर्तनशिल युवा सेवा समाज नेपाल भोजपुरले सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार भोजपुरको सहिद पार्कमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । नयाँ सोच परिवर्तनशिल युवा सेवा समाजका अध्यक्ष समीर दुलालकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काको प्रमुख आतिथ्यता रहेको थिए ।

‘रक्तदान जीवन दान’ भन्ने मुल नाराका साथ संचालन गरिएको कार्यक्रममा १८ बर्षको उमेरदेखि ५४ बर्ष उमेरसम्मका पुरुष तथा महिलाहरुले रक्तदान गरेका थिए। संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र भोजपुरमा जम्मा गरिएको रक्त संचार केन्द्र भोजपुरका प्राबिधिक तुल बहादुर सुब्बाले जानकारी दिए । रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो।

साथै उक्त कार्यक्रममा संस्थालाई स्थापनाकाल देखि नै साथ र सहयोग गर्दै आउनु भएका सल्लाहाकार समितिका सदस्यहरु प्रजन राई, कमल बहादुर तामाङ्ग, नवीन बुढाथोकी, रमेश सुवेदी, हरिकृष्ण दाहाललाई सम्मान पत्रद्वारा सम्मान समेत गरिएको संस्थाका अध्यक्ष दुलालले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले, अतिथिहरुमा रेडियो उन्नतीका स्टेसन संयोजक कबिता खड्का, रेडियो भोजपुरका कार्यक्रम संयोजक सारदा तामाङ, जिल्ला प्रहरी कार्यलय प्रहरी नायब निरीक्षक राजकुमार राई, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भोजपुरका जिल्ला कमिटी अध्यक्ष प्रकाशसिह राई, नेपाल कम्युनिस्ट पार्टी एकृकीत समाजवादी भोजपुर जिल्ला पार्टीका अध्यक्ष विजुङ्ग राई लगायतको उपस्थिति रहेको थियो ।


Spread the love
Previous Post

डालिदिए कसो होला (गजल)

Next Post

नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा शाह नियुक्त

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७८ माघ १७, सोमबार १४:४०
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७८ माघ १७, सोमबार १४:४०
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७८ माघ १७, सोमबार १४:४०
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७८ माघ १७, सोमबार १४:४०
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७८ माघ १७, सोमबार १४:४०
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७८ माघ १७, सोमबार १४:४०
Next Post
नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा शाह नियुक्त

नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा शाह नियुक्त

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!