मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

चिनियाँ टेलिकम कम्पनीमाथि फेरि अमेरिकाको प्रतिबन्ध

दमक पोष्ट by दमक पोष्ट
२०७८ माघ १५, शनिबार १४:२५
in अन्तर्राष्ट्रिय, प्रवास, सूचना प्रबिधि
0
चिनियाँ टेलिकम कम्पनीमाथि फेरि अमेरिकाको प्रतिबन्ध
162
SHARES
507
VIEWS
Spread the love

बेइजिङ । पछिल्लो समयमा अमेरिकाले सुरक्षा जासुसीको खतराको कारण चीनको अर्को विशाल टेलिकम कम्पनी ’चाइना युनिकम’ माथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाको संघीय संचार आयोग (एफसिसि)ले आफूले अमेरिकामा यस कम्पनीको अमेरिकी इकाइलाई काम गर्न नदिने विषयमा सर्वसम्मतले मतदान गरेको जनाएको छ । अब चाइना युनिकमले ६० दिनभित्र अमेरिकामा आफूले प्रदान गर्दै आएको टेलिकम सेवा रोक्नुपर्ने हुन्छ ।

यसअघि गत वर्षको अक्टोबरमा चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनी चाइना टेलिकमको अमेरिकामा आफ्नो कार्य संचालन गर्न पाउने अनुमति रद्द गरिएको थियो । एफसीसीका महिला अध्यक्ष जेस्सिका रोजनवोर्सलले भनेकी छन्, ‘चीनको सरकारी टेलिकमहरूबाट हाम्रो टेलिकम नेटवर्कहरूमा के कति खतरा हुनसक्छन् भन्ने प्रमाणहरू भेटिएका छन् ।’

चाइना युनिकमले बीबीसीलाई बताएको छ, ‘हाम्रो अमेरिका स्थित इकाइले अमेरिकाको सम्पूणर् नियम कानुनहरू पालना गरिरहेको छ । र, विगत दुई दशकदेखि आफ्ना ग्राहकहरूका भरपर्दो साझेदारका रूपमा दूरसंचार सेवा प्रदान गर्दै आइरहेको छ । चाइना युनिकम (हङकङ) लिमिटेडले यस परिस्थितिको विकासलाई निकटबाट पछ्याउने छ ।’

बीबीसीले यस विषयमा प्रतिक्रिया दिन अनुरोध गर्दा वासिङटनस्थित चिनियाँ दूतावासले तत्काल कुनै जवाफ दिएको छैन । पछिल्ला केही वर्ष अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा चासोको कारण चिनियाँ प्रविधि तथा टेलिकम कम्पनीहरूलाई तारो बनाउँदै आएको छ ।

गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरक्षा खतरा हुने ठानिएका कम्पनीहरूको नयाँ टेलिकम उपकरण अनुमतिपत्र रोक्ने विधेयकमा हस्ताक्षर गरेका थिए । उक्त उपकरण सुरक्षा कानुन अन्तर्गत एफसीसीले सुरक्षा खतरा निम्त्याउन सक्ने कम्पनीहरूको निवेदन पुनरावलोकन गरिरहनु जरुरी छैन । यसको अर्थ हुवावे, जेडटीई र चीनका अन्य तीन कम्पनीलाई अमेरिकी टेलिकम नेटवर्कहरूमा प्रयोग गर्न पाइँदैन ।

गत नोभेम्बरमै राष्ट्रिय सुरक्षा र विदेश नीतिको चिन्ताको विषय बताउँदै अमेरिकी सरकारले थप एक दर्जन भन्दा बढी चिनियाँ कम्पनीलाई आफ्नो निषेधित व्यापार सूचीमा राखेको थियो । वासिङटनले तीमध्ये केही कम्पनीले चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ प्रोग्राम विकास गर्न मद्दत गरिरहेको जनाएको थियो । सन् २०१९ मा चीन सरकारको स्वामित्वमा रहेको चाइना मोवाइलको आफ्नो अमेरिकी अनुमति पनि रद्द भएको थियो । – बीबीसीबाट


Spread the love
Previous Post

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

Next Post

झापाको दमक नगर इसाई समाजद्वारा अन्तर मण्डली फुटसल प्रतियोगिता सम्पन्न

सम्बन्धित समाचार

जनमत पार्टिमा नै प्रश्न उठ्ने गरि प्रदेश साम्सदमा पुन:  कुशवाहा दोस्रोपटक मन्त्रीमा नियुक्त ।
पत्रपत्रिका

जनमत पार्टिमा नै प्रश्न उठ्ने गरि प्रदेश साम्सदमा पुन: कुशवाहा दोस्रोपटक मन्त्रीमा नियुक्त ।

२०७८ माघ १५, शनिबार १४:२५
दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।
Banner News

दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।

२०७८ माघ १५, शनिबार १४:२५
सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा  आवाजबिहिनहरुका पक्षमा कलम चलाउने सम्पादकको तस्बिर फहरियो ।
पत्रपत्रिका

सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा आवाजबिहिनहरुका पक्षमा कलम चलाउने सम्पादकको तस्बिर फहरियो ।

२०७८ माघ १५, शनिबार १४:२५
सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।
खेलकुद

सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।

२०७८ माघ १५, शनिबार १४:२५
`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।
कोशी प्रदेश

`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।

२०७८ माघ १५, शनिबार १४:२५
अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।
नेकपा एमाले

अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।

२०७८ माघ १५, शनिबार १४:२५
Next Post
झापाको दमक नगर इसाई समाजद्वारा अन्तर मण्डली फुटसल प्रतियोगिता सम्पन्न

झापाको दमक नगर इसाई समाजद्वारा अन्तर मण्डली फुटसल प्रतियोगिता सम्पन्न

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!