काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालको सचिवालयले दिएको जानकारी अनुसार उनीमा कोरोना संक्रमण पुष्टि भएको हो। सचिवालयले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नै निवासमा आइसोलेसनमा बसेको जनाएको छ।
Discussion about this post