मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

इन्द्रेणी बहुउद्देश्यीय सहकारीले विभिन्न कार्यक्रममा साथ रजत जयन्ती समारोह मनायो

दमक पोष्ट by दमक पोष्ट
२०७८ मंसिर २१, मंगलवार १९:३५
in अर्थ, कोशी प्रदेश, समाचार
0
इन्द्रेणी बहुउद्देश्यीय सहकारीले विभिन्न कार्यक्रममा साथ रजत जयन्ती समारोह मनायो
170
SHARES
531
VIEWS
Spread the love

कमल कटुवाल, कमल । झापाको कमल गाउँपालिका वडा नं. ७, गेउरीयामा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५ औँ वर्ष पार गरेको अवसरमा बिहिबार विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष टेकेन्द्रकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका उपाध्यक्ष रमेशप्रसाद पोख्रेलले गरेका थिए । प्रमुख अतिथि पोख्रेलबाट दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन र रजत वर्ष शिलालेख अनावरणसमेत गरिएको थियो ।

उक्त समारोहमा संस्थाका संस्थापक सदस्यहरू, पूर्वसञ्चालक सदस्यहरू, पूर्वलेखा समिति सदस्यहरू र सदस्य परिवारका ८ जना जेष्ठ नागरिकहरू गरी जम्मा ६७ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी गौरादह नगरपालिकामा रहेको मोती माध्यमिक विद्यालय सहित स्थानीय पाँच वटा सामुदायिक विद्यालयमा अध्ययनरत १० जना छात्रछात्रालाई जनही रु. १,००० का दरले छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी सदस्यका छोराछोरीहरूमध्ये एस.इ.इं मा उत्तीर्ण दुई जनालाई जनही रु.२,५०० र कक्षा १२ उत्तीर्ण दुई जना छात्रछात्रालाई रु.३,००० का दरले इन्द्रेणी विद्या पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा स्थानीय युवतीहरूले सुमधुर गायन र आकर्षक नृत्य प्रस्तुत गरी सहभागी सबैलाई मनोरञ्जन समेत दिलाएका थिए । यसैगरी संस्थामा गत आ.व. २०७७/२०७८ को बचत, ऋण, रेमिटान्स र दुग्ध कारोबारमा उत्कृष्ट ठहरिएका १७ जना सदस्यहरू पनि पुरस्कृत गरिएका थिए । संस्थाको नियमित कार्यक्रमका रूपमा रहेको राहत वितरण अन्तर्गत दुई जना सदस्यलाई क्यान्सर रोग उपचारका लागि जनही रु.२०,००० र पतिको मृत्युशोकमा रहेकी एक जना सदस्यलाई मृत्युसंस्कार खर्चका लागि रु.१५,००० सहयोग रकमसमेत हस्तान्तरण गरिएको थियो ।

रजत जयन्ती समारोहको अघिल्लो दिन १५ गते बुधबारका दिन रक्तदान कार्यक्रम सञ्चालन गरी ५९ पिन्ट रगत सङ्कलन गरेर रक्तदाताहरूलाई संस्थाको रजत वर्ष लोगोअङ्कित टी-सर्टसमेत वितरण गरिएको थियो भने १५ गतेकै साँझ संस्थाको कार्यालयमा सदस्यहरूको उल्लेख्य सहभागितामा दीपावली समेत गरिएको थियो ।

कार्यक्रममा अतिथिका रुपमा मेची बहुउद्देश्यीय सहकारी संस्था लि., कञ्चनजङ्घा बहुउद्देश्यीय सहकारी संस्था लि., पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि., उद्यमी कृषि सहकारी संस्था लि., लखनपुर साना किसान कृषि सहकारी संस्था लि., विभिन्न बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, पत्रकार र स्थानीय जनप्रतिनिधिहरूका साथै संस्थाका पूर्वअध्यक्षहरू तथा सदस्यहरु लगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्यक्ष राजेन्द्र मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका व्यवस्थापक खगेन्द्रप्रसाद भण्डारीले सञ्चालन गर्नुभएको थियो ।


Spread the love
Previous Post

जुम्लामा एमबीबीएस कक्षा शुरु

Next Post

आङ सान सुकीको जेल सजाय आधा घटाइयो

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०७८ मंसिर २१, मंगलवार १९:३५
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०७८ मंसिर २१, मंगलवार १९:३५
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०७८ मंसिर २१, मंगलवार १९:३५
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०७८ मंसिर २१, मंगलवार १९:३५
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०७८ मंसिर २१, मंगलवार १९:३५
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०७८ मंसिर २१, मंगलवार १९:३५
Next Post
आङ सान सुकीको जेल सजाय आधा घटाइयो

आङ सान सुकीको जेल सजाय आधा घटाइयो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!