कमल कटुवाल / १० मंसिर – झापाको कमल गाउपालिका वडा न:३ केर्खामा मंसिर ११ गते बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । उक्त रक्तदान कार्यक्रम लायन्स क्लव तथा लियो क्लव अफ केर्खाको सयुक्त आयोजनामा हुन गइरहेको जानकारी लियो क्लवका अध्यक्ष लियो सौगात बाराकोटिले गराएका हुन ।
Discussion about this post