चन्द्र राई, ९ गते मङ्सिर / दमक – दमक नगरपालिका वडा न२को नवजिवन टोल सयपत्रीटोल त्रीबेणिटोलको पुर्वतिर रतुवाखोला मा करिव ८२०मिटर लामो स्थायी तटबन्ध निर्माण हुने भएको छ ।
यो सङ्गै यहाका सम्पुर्ण टोलबासी हरुमा खुसी पलाएको छ ।यसटोलका अध्यक्ष श्री गजेन्द्र राई तथा चन्द्र कुमार राई अन्य टोलका टोलबासिहरुले खुसी ब्यकत गरेका छ्न । आज एक कार्यक्रमको आयोजना गरि असियाली बैङ्क कर्मचारिहरु तथा जनताको तटबन्ध गैडेका प्रतिनिधि हरु साथै उक्त बाधका लागि सहजीकरण का लागि खटिनुभएका ईन्जिनियरहरुको एकटोलिले स्थायी तटबन्ध निर्माण हुने जानकारी गराएक थिए ।
Discussion about this post