मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

GenZ युवामाथि कुटपिटप्रति संयुक्त जेन्जी आन्दोलनको आपत्ति, निष्पक्ष छानबिनको माग !

दमक पोष्ट by दमक पोष्ट
२०८२ चैत्र १७, मंगलवार ११:५०
in समाचार
0
GenZ युवामाथि कुटपिटप्रति संयुक्त जेन्जी आन्दोलनको आपत्ति, निष्पक्ष छानबिनको माग !
166
SHARES
519
VIEWS
Spread the love

१७ चैत्र २०८२ काठमडौ ,

हालै चैत १५ गते भएको घटनामा शान्तिपूर्ण रूपमा आफ्नो विचार व्यक्त गरिरहेका GenZ युवामाथि भएको हातपात तथा दुर्व्यवहारप्रति संयुक्त जेन्जी आन्दोलनले गम्भीर आपत्ति जनाएको छ।

संसद भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनले उक्त घटनालाई लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो चुनौतीको रूपमा चित्रण गर्दै घोर भर्त्सना गरेको हो।
विज्ञप्तिमा विशेष गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केही कार्यकर्ताहरू संलग्न रहेको भनिएकोप्रति चिन्ता व्यक्त गरिएको छ।

आन्दोलनले युवाहरूको आवाज दबाउने, डर र त्रास सिर्जना गर्ने तथा हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, लोकतन्त्रमा फरक विचार राख्नु अपराध नभएको उल्लेख गर्दै यस्ता घटनाले नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।

संयुक्त जेन्जी आन्दोलनकी सह–संयोजक नर्गिस थापा ले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन तथा पीडित युवाहरूलाई न्याय र सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेकी छन्।

साथै, भविष्यमा यस्ता घटना नदोहोऱ्याउन आवश्यक कदम चाल्न आग्रह गर्दै सम्पूर्ण नागरिक, युवा वर्ग र सरोकारवालालाई शान्तिपूर्ण रूपमा आवाज उठाउन र यस्ता गतिविधिविरुद्ध एकजुट हुन अपिल गरिएको छ।


Spread the love
Previous Post

काठमडौका पुर्व जिल्लाप्रमुख रिजाल पक्राउ ।

Next Post

आजदेखी एस.ई.ई परिक्षा शुरु हूदै देशभर ५ लाख बिधार्थीहरु सहभागी हूदै ।

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८२ चैत्र १७, मंगलवार ११:५०
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८२ चैत्र १७, मंगलवार ११:५०
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ चैत्र १७, मंगलवार ११:५०
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ चैत्र १७, मंगलवार ११:५०
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ चैत्र १७, मंगलवार ११:५०
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ चैत्र १७, मंगलवार ११:५०
Next Post
आजदेखी एस.ई.ई परिक्षा शुरु हूदै देशभर ५ लाख बिधार्थीहरु सहभागी हूदै ।

आजदेखी एस.ई.ई परिक्षा शुरु हूदै देशभर ५ लाख बिधार्थीहरु सहभागी हूदै ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!