मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेपाली ईशाई जगतका चर्चित लेखक तथा शिक्षक लाजरश थुलुगॅलाई गाडी उपहार ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ फाल्गुन १२, मंगलवार १३:११
in समाचार
0
नेपाली ईशाई जगतका चर्चित लेखक तथा शिक्षक लाजरश थुलुगॅलाई गाडी उपहार ।
164
SHARES
513
VIEWS
Spread the love

१२ फाल्गून२०८२ दमक,

२३ फेब्रुअरी २०२६ अर्थात १२ माघ २०८२ का दिन
प्रमेश्वरको सेवकाईप्रति समर्पित एक विनम्र र उदार परमेश्वरका दास Lazarus Thulung (पास्टर लाजरस थुलुङ) लाई नयाँ गाडी प्रदान गर्दै विशेष सम्मान गरिएको छ।
वर्षौंदेखि उहाँले निरन्तर रूपमा नेपाली ईशाईहरु प्रती ईश्वरिय अगुवाई गर्दै परमेश्वरको सन्देश बाईबलिय वचनको शिक्षामा बलिदानी पुर्वक सेवा पुर्याउदै आएका कारण उनलाई गाडी उपहार प्रदान गरेर सम्मान गरिएको बताईएको छ ।

उनले आफ्ना पुस्तकहरू, शिक्षण सेवकाई तथा प्रभावशाली TNT तालिममार्फत उहाँले नेपाली ईशाई जगतका विश्वासी अगूवाहरू तथा ईशाई जगतमा अतुलनिय योगदान गरेर आत्मिक जागरण ल्याउनुभएको छ। उहाँको समर्पण र त्यागले समुदायमा ठूलो आशिष् समर्पणता ल्याएको जनाईएको छ ।

हाल उहाँ नेपालका विभिन्न स्थानहरुमा तथा बिदेशमा प्रमेश्वरको सेवकाई विस्तार गर्दै गाउँ–गाउँसम्म सुसमाचारमा आफ्नो समर्पणता बाट इशाई जगतमा सेवा पुर्‍याइरहनुभएको छ। कतिपय दुर्गम स्थानहरूमा त बाइक चढेर नै पुग्नुभएको उदाहरणले उहाँको सेवाभाव प्रष्ट देखिन्छ।

यसैबीच, उहाँको यात्रालाई सहज बनाउन गाडीको आवश्यकता महसुस गर्दै अमेरिका, इस्राएल, भुटान ,नेपाल र भारतका पास्टरहरू, अगुवाहरू तथा विश्वासीहरू उहाको गाडी उपहार प्रदान गर्नका लागी एकतामा जुट्नुभयो। संयुक्त प्रार्थना र सहकार्यद्वारा उहाँका लागि उपयुक्त सवारी साधन खरिद गरी सम्मानपूर्वक हस्तान्तरण गरिएको हो।

बाइबलमा लेखिएको छ,
(सेवक आफ्नो ज्यालाको योग्य हुन्छ।” (लूका १०:७) साथै, “असल काम गर्नेहरूलाई आदर गर।” (१ तिमोथी ५:१७) यही वचनलाई आत्मसात् गर्दै उहाँको दीर्घ सेवकाईप्रति कृतज्ञता व्यक्त गरिएको छ।

स्मरण रहोस यो सम्मान केवल एउटा गाडी प्रदान गर्ने कार्यक्रम मात्र नभई, परमेश्वरको सेवा विस्तारमा निरन्तर खटिरहनुभएका सेवकप्रति गरिएको प्रेम, वास्ता एकता र कृतज्ञताको प्रतीक हो।


Spread the love
Previous Post

प्रतिनीधी शभा निर्वाचनको प्रचार प्रसारमा रूफटप भेहीकल प्रयोग गर्न नदिने ।

Next Post

खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ फाल्गुन १२, मंगलवार १३:११
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ फाल्गुन १२, मंगलवार १३:११
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ फाल्गुन १२, मंगलवार १३:११
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ फाल्गुन १२, मंगलवार १३:११
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ फाल्गुन १२, मंगलवार १३:११
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ फाल्गुन १२, मंगलवार १३:११
Next Post
खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!