मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

जसपा नेता राम लिम्बु नेपाली कॅाग्रेस प्रवेश गरेका छन ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार १५:५४
in समाचार
0
जसपा नेता राम लिम्बु नेपाली कॅाग्रेस प्रवेश गरेका छन ।

Screenshot

164
SHARES
514
VIEWS
Spread the love

१ फागुन २०८२

  1. जनता समाजवादी पार्टी नेपाल (जसपा ) इलामका जिल्ला कोषाध्यक्ष तथा इलाम प्रदेश सभा क्षेत्र २ (क) का उम्मेदवार रहेका राम कुमार लिम्बूले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

पार्टीभित्रको लामो राजनीतिक यात्रापछि लिम्बूले आफ्नो आगामी राजनीतिक यात्रा नेपाली कांग्रेसमार्फत अगाडि बढाउने घोषणा गरेका हुन ।

सदरमुकाम इलाम बजारमा एक कार्यक्रमबीच उनलाई कांग्रेसका जिल्ला तथा क्षेत्रीय नेताहरूले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका थिए। लिम्बू सहित दर्जनौं पाटी प्रवेश गरेका हुन । लिम्बुले जसपा बाट २०७९ सालको निर्वाचनमा एक हजार बढी मत प्राप्त गरेका थिए ।

लिम्बूले आफूले समावेशी लोकतन्त्र, विकास र जनअपेक्षाअनुसारको राजनीति गर्न कांग्रेस रोजेको बताए। “जनताको चाहना र वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै मैले यो निर्णय लिएको हुँ,” उनले भने ।

उनको प्रवेशसँगै प्रदेश सभा क्षेत्र २ (क) मा कांग्रेसको संगठन थप सुदृढ हुने विश्वास गरिएको छ। स्थानीय तहदेखि प्रदेशसम्मको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लिम्बूको आगमनले कांग्रेसलाई आगामी निर्वाचनमा समेत सकारात्मक प्रभाव पार्ने नेताहरूको भनाइ छ।

जिल्ला राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिएका लिम्बूको निर्णयले स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।


Spread the love
Previous Post

राष्टृीय शभाको चालु अधिवेशन सकियो ।

Next Post

प्रतिनीधी शभा निर्वाचनको प्रचार प्रसारमा रूफटप भेहीकल प्रयोग गर्न नदिने ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ फाल्गुन १, शुक्रबार १५:५४
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ फाल्गुन १, शुक्रबार १५:५४
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ फाल्गुन १, शुक्रबार १५:५४
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ फाल्गुन १, शुक्रबार १५:५४
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ फाल्गुन १, शुक्रबार १५:५४
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ फाल्गुन १, शुक्रबार १५:५४
Next Post
प्रतिनीधी शभा निर्वाचनको प्रचार प्रसारमा रूफटप भेहीकल प्रयोग गर्न नदिने ।

प्रतिनीधी शभा निर्वाचनको प्रचार प्रसारमा रूफटप भेहीकल प्रयोग गर्न नदिने ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!