मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापाको भद्रपुरमा सिरिन्ज आक्रमणबाट एक स्थानीयको हत्या ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ माघ २३, शुक्रबार १७:५३
in समाचार
0
झापाको भद्रपुरमा सिरिन्ज आक्रमणबाट एक स्थानीयको हत्या ।

Screenshot

167
SHARES
522
VIEWS
Spread the love

२३ माघ २०८२ झापा

 

झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा अज्ञात समूहले सिरिन्ज प्रहार गरी एक व्यक्तिको हत्या गरेको छ। हत्या हुनेमा सोही स्थानका स्थानीय वासीन्दा खेम ढकाल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ बजेतिर ढकाल छिमेकीको घरबाट आफ्नो घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको हो।

घर फर्कने क्रममा बाटो मै अज्ञात व्यक्तिहरूले ढकालमाथि सिरिन्ज प्रहार गरेको र त्यसपछि उनी गम्भीर घाइते भएको जनाइएको छ।

घटनालगत्तै स्थानीयले ढकाललाई उपचारका लागि ओम साई पाथिभराअस्पताल लैजाने प्रयास गरे पनि अस्पताल पुर्‍याउनुअघि नै बाटोमै उनको मृत्यु भएको थियो।

हाल ढकालको शव भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा राखिएको छ। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ भने स्थानीयवासीले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनामा संलग्न व्यक्ति मधेश प्रदेश तिर रहेको आशंका गरिएको र एमबिबिएस अध्ययनरत विद्यार्थी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यद्यपि उक्त व्यक्ति एक्लै संलग्न थियो वा समूहमा आक्रमण गरिएको हो भन्ने विषयमा यकिन भइनसकेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन गर्ने, प्रत्यक्षदर्शीको सहयोग लिने तथा मृतकसँगको व्यक्तिगत, सामाजिक र अन्य सम्भावित विवादका कोणबाट अनुसन्धान अघि बढाएको छ।

सिरिन्जमार्फत के प्रकारको पदार्थ प्रयोग गरिएको हो भन्ने विषयमा समेत थप परीक्षणका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण र आक्रमणको उद्देश्य हालसम्म खुल्न सकेको छैन।

व्यक्तिगत रिसइवी, आपराधिक गतिविधि वा अन्य कारणबाट घटना भएको हो कि भन्ने विषयमा सबै पक्षलाई समेटेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई छिट्टै नियन्त्रणमा लिने दाबी गर्दै सर्वसाधारणलाई अफवाहमा नलाग्न र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।

 


Spread the love
Previous Post

विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय : अभिनारायण चापागाईं

Next Post

एमाले नेता शेर्पा पार्टी परित्याग गरी नेकपा प्रवेश ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ माघ २३, शुक्रबार १७:५३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ माघ २३, शुक्रबार १७:५३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ माघ २३, शुक्रबार १७:५३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ माघ २३, शुक्रबार १७:५३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ माघ २३, शुक्रबार १७:५३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ माघ २३, शुक्रबार १७:५३
Next Post
एमाले नेता शेर्पा पार्टी परित्याग गरी नेकपा प्रवेश ।

एमाले नेता शेर्पा पार्टी परित्याग गरी नेकपा प्रवेश ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!