मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको नयाँ योजना ,बिमितले पाउनेछन २ लाख सम्मको स्वास्थ्य उपचार ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ असार २५, बुधबार ०९:१९
in जीवनशैली, पत्रपत्रिका, बागमती प्रदेश, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि, स्वास्थ्य
0
नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको नयाँ योजना ,बिमितले पाउनेछन २ लाख सम्मको स्वास्थ्य उपचार ।
172
SHARES
537
VIEWS
Spread the love

२५ असार २०८२ काठमाडौं।

गम्भीर रोग लागेका नागरिकलाई आर्थिक राहत पुर्‍याउने उद्देश्यले सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ८ प्रकारका रोगको उपचारमा २ लाख रुपैयाँसम्मको सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार अब क्यान्सर, मुटु रोग, मृगौला समस्या, हेड इन्जुरी (टाउकोको गम्भीर चोट), स्पाइनल इन्जुरी (मेरुदण्डको चोट), सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर रोग भएका बीमितले यो सुविधा प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलका अनुसार “हामीले विगतमा जनतालाई गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्दै गम्भीर रोग लागेका व्यक्तिलाई उपचारमा सहयोग पुगोस् भनेर यो विशेष व्यवस्था ल्याएका छौं।

स्वास्थ्य बीमा अब सचेत, जिम्मेवार र जनमुखी बन्नेछ। सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न यो केवल सुरुवात हो।”

उनले बीमाको पहुँचलाई ग्रामीण तथा विपन्न समुदायसम्म विस्तार गर्नुपर्नेमा जोड दिँदै आम नागरिकको सुझावलाई स्वागत गर्ने बताए।

सरकारले स्वास्थ्य बीमालाई थप प्रभावकारी, पारदर्शी र दिगो बनाउँदै लैजाने योजना अघि सारेको छ।


Spread the love
Previous Post

१४ औं रोटरी क्लव अफ दमकको पदस्थापना कार्यक्रम सम्पन्न

Next Post

झापा अर्जुधारामा सामुहिक कुटाईबाट एक युवतिको ज्यान गयो ।

सम्बन्धित समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ असार २५, बुधबार ०९:१९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ असार २५, बुधबार ०९:१९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ असार २५, बुधबार ०९:१९
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ असार २५, बुधबार ०९:१९
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ असार २५, बुधबार ०९:१९
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८२ असार २५, बुधबार ०९:१९
Next Post
झापा अर्जुधारामा सामुहिक कुटाईबाट एक युवतिको ज्यान गयो ।

झापा अर्जुधारामा सामुहिक कुटाईबाट एक युवतिको ज्यान गयो ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!