त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कार्यालय
दमक-२, बेलडागी, झापा
कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९
सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९
स्थायी लेखा नं.
६१०२०३०३५
प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९
अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई
सम्पादक
लक्ष्मी नेपाल
Discussion about this post