मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अनलाईन पत्रकारिता तालिम सम्पन्न अनलाईन माध्यमबाट नै प्रमाण पत्र बितरण ।

प्रविधिको प्रभावकारी प्रयोग ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ जेष्ठ १३, मंगलवार २१:४४
in पत्रपत्रिका, फोटो फिचर, बागमती प्रदेश, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
अनलाईन पत्रकारिता तालिम सम्पन्न अनलाईन माध्यमबाट नै प्रमाण पत्र बितरण ।
167
SHARES
522
VIEWS
Spread the love

१३ जेष्ठ २०८२,काठमाडौँ ।

  1. महाप्रतिवाद राष्ट्रिय साप्ताहिकद्वारा सञ्चालित पत्रकारिता तालिम बैशाख २२ गतेदेखि सुरु भई जेष्ठ १० गतेसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको छ । अनलाइन माध्यमबाट सञ्चालन गरिएको उक्त तालिममा नेपालका विभिन्न क्षेत्रहरू र युएईबाट गरी कुल ६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

नेपाली पत्रकारितामा २६ वर्षभन्दा लामो अनुभव राख्ने महाप्रतिवाद साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक तारा लामिछाने (गिदोन) तालिमको प्रमुख प्रशिक्षक थिए ।

जेष्ठ १२ गते सम्पन्न दीक्षान्त समारोहको सञ्चालन महाप्रतिवादकी कार्यकारी सम्पादक अनिता रसाइलीले गरिन् ।

समारोहमा नेपाल पत्रकार महासंघ युएई शाखाका पूर्व अध्यक्ष तथा जनप्रगतिशील मञ्च युएईका अध्यक्ष लक्ष्मण खनाल, कास्की आदर्श समाज युएईका प्रमुख सल्लाहकार शिव कुमार श्रेष्ठ, सूचना चौतारी डटकमका प्रमुख दिपेश श्रेष्ठ र महाप्रतिवादका प्रधान सम्पादक तारा लामिछाने अतिथिका रूपमा सहभागी थिए ।

समारोहको सभाध्यक्ष युएई समाचारदाता कृष्ण कुँवर कर्नेलियस थिए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूमा अशोक चौधरी (कञ्चनपुर), देवनारायण मण्डल (सुनसरी), सुजन सुनार (तनहुँ), टेक बहादुर कुँवर (पर्वत), विवश लामिछाने (धरान) र यामबहादुर श्रीराम रानाभाट (युएई) थिए ।

प्रशिक्षार्थीहरूले तीन-तीन मिनेटको अनुभव प्रस्तुत गरेपछि कार्यक्रममार्फत प्रमाणपत्र वितरण गरिएको थियो । समारोहमा अतिथि मन्तव्य क्रमशः दिपेश श्रेष्ठ, लक्ष्मण खनाल, शिव कुमार श्रेष्ठ र अनिल के घिसिङले दिएका थिए ।

स्वागत मन्तव्य फोटो पत्रकार शुक्रान्त राईले दिएका थिए भने कार्यक्रमको समापन सभाध्यक्ष कृष्ण कुँवर कर्नेलियसले गरेका थिए ।

तालिमले नयाँ पत्रकारहरूमा व्यावसायिकता, सीप र प्रेरणा थप्ने उद्देश्य पूरा गरेको आयोजकले जनाएको छ ।


Spread the love
Previous Post

माओबादी केन्द्र र नेपाल समाजबादी पार्टी बिच एकता ।

Next Post

सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए बैठक ।

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८२ जेष्ठ १३, मंगलवार २१:४४
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८२ जेष्ठ १३, मंगलवार २१:४४
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८२ जेष्ठ १३, मंगलवार २१:४४
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८२ जेष्ठ १३, मंगलवार २१:४४
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८२ जेष्ठ १३, मंगलवार २१:४४
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०८२ जेष्ठ १३, मंगलवार २१:४४
Next Post
सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए बैठक ।

सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए बैठक ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!