मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अर्किडमा नयाँ बिधार्थीलाई स्वागत तथा पुरस्कार वितरण सम्पन्न ।

Laxmi Nepal by Laxmi Nepal
२०८२ जेष्ठ १, बिहीबार २२:१९
in समाचार
0
अर्किडमा नयाँ बिधार्थीलाई स्वागत तथा पुरस्कार वितरण  सम्पन्न ।
178
SHARES
556
VIEWS
Spread the love

दमक २०८१ जेठ १  

  1. झापाको दमक ४ मा सन्चालित अर्किड एकेडेमिले नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत तथा वार्षिक परिक्षा २०८१ को पुरस्कार वितरण कार्यक्रम विभिन्न साङ्गितिक कार्यक्रम को आयोजना गर्दै सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि  दमक  शिक्षा समितिका संयोजक तथा दमक वडा नं. ९ का अध्यक्ष कुवेर प्रसाद भट्टराईको  आतिथ्यता रहेको थियो ।

अर्किट एकाडेमिमा नयाँ आगन्तुक बिधार्थिहरुलाई स्वागत  तथा साङ्गितिक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले शिक्षामा विभेद गर्नु दण्डनीय हुने बताएका छन् ।

उनले शिक्षालाई गुणस्तरीय बनाउन अभिभावक र विद्यालय प्रशासनको समान दायित्व र भूमिका रहनुपर्ने सुझाएका हुन् ।

  1. विहिवार अर्किट बिधालयको आफ्नै  बिधालय परिषर भित्र सम्पन्न गरिएको उक्त कार्यक्रममा विद्यालयका नर्सरीदेखि कक्षा  ७ सम्मका विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

जसमा सामूहिक नृत्य, बाल नृत्य, गायनलगायतका प्रस्तुतिहरु प्रस्तुत गरेर अभिभावकहरु तथा उपस्थित पाहुनाहरुलाई मनोरञ्जन दिलाएका  थिए ।

कार्यक्रममा अघिल्लो शैक्षिक वर्षका उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै अनुशासित र जेहेन्दार तथा सरसफाई र पोषाकमा ईमान्दारिता लाई ध्यान दिने विद्यार्थीहरु लाइ ताजबाट सम्मान गर्दा  विद्यार्थीहरु उत्प्रेरित उत्साहित देखिएका थिए ।

कार्यक्रममा अभिभावकको तर्फबाट मन्तव्य राख्दै सञ्चारकर्मी बिमल लामिछानेले अभिभावक र शिक्षक शिक्षिकाको सम्बन्ध नङ र मासुको जस्तो हुन सकेमात्र विद्यालय र विद्यार्थीको शैक्षिक विकास हुने बताए।

उनले एउटा विद्यालय कुट्ने स्कूल नभई सिक्ने स्कूलको रुपमा परिचय बनाउन सुझाव दिए ।

  1. भब्य उपस्थित रहेका अभिभावक र विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रिन्सिपल  लक्ष्मी नेपालले अभिभावकको रेखदेख र सकारात्मक भूमिकाबाट मात्रै विद्यालयका शैक्षिक गुणस्तर  राम्रो बनाउन र विद्यार्थीहरुमा पनि दक्षता बढाउन सकिने बताए ।

उनले यस शैक्षिक सत्रबाट विद्यालयमा ई—सेवाको माध्यमबाट विद्यार्थीका गतिविधि र दैनिक क्रियाकलापहरुलाई अभिभावकसँग जोड्ने प्रयत्न गरेको भन्दै अबका दिनमा अभिभावकले घरमै बसेर आफ्ना नानीबाबुहरु स्कूल पसेको र स्कूलबाट निस्किएको जानकारी पाउन सकिने एप सञ्चालनमा ल्याईएको बताए ।

यसैगरी विद्यार्थीहरुको दूर्घटना बिमाको व्यवस्था, त्रैमासिक परीक्षा मूल्याङ्कन, अभिभावक तालिम, विद्यार्थीहरुलाइ शैक्षिक भ्रमणलगायतका सेवाहरु थप गरिएको जानकारी दिए ।

कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिनन्दन गरिएको थियो भने  अभिभावकहरुलाई शिक्षक शिक्षिकाहरुले गीतको माध्यमबाट स्वागत गरेको थिए ।


Spread the love
Previous Post

कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।

Next Post

बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सईको तलवमान र ग्रेड समायोजन ।

सम्बन्धित समाचार

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८२ जेष्ठ १, बिहीबार २२:१९
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०८२ जेष्ठ १, बिहीबार २२:१९
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८२ जेष्ठ १, बिहीबार २२:१९
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०८२ जेष्ठ १, बिहीबार २२:१९
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८२ जेष्ठ १, बिहीबार २२:१९
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८२ जेष्ठ १, बिहीबार २२:१९
Next Post
बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सईको तलवमान र ग्रेड समायोजन ।

बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सईको तलवमान र ग्रेड समायोजन ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!