मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्रतिगामी तत्वहरु बिरुद्द एकजुट हुने समाजवादी मोर्चाको ठहर ।,

सङ्युक्त बैठक बोलाईयो ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ चैत्र १, शुक्रबार ०८:१४
in Banner News, पत्रपत्रिका, बागमती प्रदेश, बिचार, रोचक, समाचार, सूचना प्रबिधि
0
प्रतिगामी तत्वहरु बिरुद्द एकजुट हुने समाजवादी मोर्चाको ठहर ।,
176
SHARES
550
VIEWS
Spread the love

१ चैत्र ३०८१काठमाडौं ।

नेकपा माओवादी केन्द्र नेतृत्वको विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक बोलाईएको छ  ।प्रतिगामी तत्वहरु सलबलाईरहेको अवस्थालाई मध्यनजर गर्दै समाजबादी बैठक बोलाईएको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), विप्लव नेतृत्वको नेकपा, र नेपाल समाजवादी पार्टी (नेसपा) सम्मिलित मोर्चाको बैठक दिउँसो ३ बजे नेकपा एसको पार्टी कार्यालय, आलोकनगरमा बस्ने गरी बोलाइएको हो ।

मोर्चाको कार्यदल सदस्य तथा नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठका अनुसार बैठक आगामी चैत १५ गते काठमाडौंमा आयोजना हुने विरोध सभाको तयारीलाई लिएर बोलाइएको हो ।

यसअघि चैत ९ गते जनकपुरमा गर्न प्रस्तावित विरोध सभा स्थगित भएको थियो । श्रेष्ठका अनुसार, विरोध सभाको तयारीलाई प्रभावकारी बनाउन जनकपुरको सभा रोकिएको हो ।

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तक्रिया आयोजना गर्नेछ भने सोही दिन दिउँसो १ बजे पत्रकार सम्मेलन गर्नेछ ।

फागुन २७ गते सम्पन्न मोर्चाको बैठकले वर्तमान सरकारका कारण सडकमा राजावादी शक्तिहरू सक्रिय भएको ठहर गर्दै प्रतिगामी शक्तिहरूलाई काठमाडौंमै चुनौती दिन विरोध सभा गर्ने निर्णय गरेको थियो ।

फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादी समर्थकहरूको उपस्थिति व्यवस्थामाथि चुनौतीको रूपमा मोर्चाले व्याख्या गरेको छ ।

यसै सन्दर्भमा मोर्चाका नेताहरूले प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रलाई परास्त गर्न लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिएका छन् ।

अहिलेको सत्तारूढ गठबन्धन भ्रष्टाचार र बिचौलियाहरूको संरक्षणमा लागेको आरोप लगाउँदै मोर्चाका नेताहरूले जनतामा निराशा र असन्तोष बढेको दाबी गरेका छन् ।

इतिहासमा पराजित तत्वहरूले अवसर खोजिरहेको भन्दै उनीहरूले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुरक्षित राख्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै, परिवर्तनकारी शक्तिहरू र जनतालाई साथ लिएर संघर्ष गर्न तयार रहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आज आन्दोलनको कार्यक्रम घोषणा गर्दै छ ।

पार्टी संगठन सुदृढीकरण र प्रतिगामी शक्तिहरूका पछिल्ला गतिविधिविरुद्ध भन्दै नेकपा एसले आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।

नेकपा एसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन आज विशेष पत्रकार सम्मेलन आयोजना गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा विशेष कार्यक्रमसमेत घोषणा गर्ने पार्टी प्रचार विभागले जनाएको छ ।


Spread the love
Previous Post

प्रतिक्रियावादीहरु विरुद्ध लाखौं जनता उताछौं :प्रचन्ड ।

Next Post

ट्रम्पका सुरक्षा परिषदका अधिकारीले भने-नेपाललाई दिइने आर्थिक सहयोगले निरन्तरता पाउँछ ।

सम्बन्धित समाचार

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८१ चैत्र १, शुक्रबार ०८:१४
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०८१ चैत्र १, शुक्रबार ०८:१४
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८१ चैत्र १, शुक्रबार ०८:१४
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०८१ चैत्र १, शुक्रबार ०८:१४
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८१ चैत्र १, शुक्रबार ०८:१४
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८१ चैत्र १, शुक्रबार ०८:१४
Next Post
ट्रम्पका  सुरक्षा परिषदका  अधिकारीले भने-नेपाललाई दिइने आर्थिक सहयोगले निरन्तरता पाउँछ ।

ट्रम्पका सुरक्षा परिषदका अधिकारीले भने-नेपाललाई दिइने आर्थिक सहयोगले निरन्तरता पाउँछ ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!