मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

धार्मिक तथा अल्पसंख्यकहरुको राजनीतिमा सहभागिता तथा देशको वर्तमान अवस्था विषयक एकदिने अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ माघ ३, बिहीबार १७:३३
in Banner News, कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, राजनीति, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
धार्मिक तथा अल्पसंख्यकहरुको राजनीतिमा सहभागिता तथा देशको वर्तमान अवस्था विषयक एकदिने अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला  ।
204
SHARES
636
VIEWS
Spread the love

३ माघ २०८१ धरान ।

आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुको राजनीतिमा सहभागिता तथा देशको वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरिले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँच बारे कार्य पत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी उपमहासचिव नरेश क्षितिजले राख्नु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जेन्टल लावतीले हामी निरन्तर रूपमा आन्दोलित छौं र वृहत एकता गरेर पार्टी निर्माणमा लागेको छौं ।

अब तोडेर, फोडेर आन्दोलन गरेर मात्र हुँदैन रहेछ त्येसैले हामी तल्लो स्तरबाट पार्टी निर्माणमा लागेको छौं । तपाईहरु पनी आउनुभएको छ हाम्रो मुद्दा मिल्ने कुरामा एक भएर मोर्चाबन्दी गरेर अगाडी बढ्‌नु आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा मन्तब्य राख्ने क्रममा तारा लामागदेले यो पार्टी पनि हिजो कै जस्तो निर्वाचनमा जित्ने अनि जाने हराउने तालकै हुनुभएन । यसले धार्मिक, अल्पसंख्यकहरुको विषयमा खरो रूपले आवाज सदन सडक मै उठाउनुपर्यो अनि मात्र परिवर्तन सम्भव हुने बताउनु भयो ।

कार्यक्रमका प्रमुख वक्ता तथा विशिष्ट अतिथी शमुयल संग्राम राईले अब ख्रिष्टियनहरु पनि एक ठाउँमा आउँदैछन् वा भनौं पार्टी खोले भन्ने खाले समाचार त हप्ता दिन अगाडि नै पढेको हो ।

मलाई धेरै खुसी लाग्यो पढ्‌दा आज कार्यक्रममै बोलाउनु भयो त्यसको लागी धन्यवाद आयोजक पार्टीलाई । अब दोश्रो कुरा मैले भन्नै पर्छ उत्पिडित धार्मिक, अल्पसंख्यकहरुको पक्षमा डटेर लाग्नुहोस् म तपाईहरुको साथमा छु ।

तर फेरि पनि म पार्टी मै लागेर चाहिँ तपाईहरुलाई सघाउन सक्दिन तर मैले भन्नुपर्ने, गर्दिनुपर्ने काम चाहिँ गर्दिन्छु। अब ८४मा तपाइहरु निर्वाचनमा जानुहोस् जित्नुहोस सदनमा थर्काउनु होस । म सदैब तपाईंहरूको लागी प्रार्थना गर्दिन्छु ।

मेरो भन्नु यति नै हो आजकाहरुले जस्तो नगर्नुहोला तपाईंहरूले जित्नु भयो भने, म सदैब तपाइहरु संग छु भन्ने आफ्नो सान्दर्भिक भनाइ राख्नु भएको थियो

पार्टी अध्यक्ष दल मर्दन कामीले आज हाम्रो कार्यक्र बिथोल्न धेरै जनाले धेरै प्रयासहरू गर्नु भयो तर पनि हामीलाई विश्वास गरेर विभिन्न जिल्ला हरूबाट प्रतिनिधी साथीहरु आउनुभएको छ ।

यहाँहरुलाई धन्यबाद दिन चाहान्छु । आज बन्ने तदर्थ समितिलाई पनि अग्रिम शुभकामना तथा कार्यसफलताको शुभकामना भन्न चाहन्छु ।

हामीले उत्पिडनमा परेको जाती, धार्मिक, जातीय अल्पसंख्यकहरुको बारेमा वकलत गर्नेछौं । ८४ मा हामीलाई मतदान दिनुहोस् तपाईहरुलाई सम्मान अधिकारको प्रत्यभुती हामी गराउँछौं । पार्टीले हिजोको पार्टीहरुले जस्तो धोखा ढडी नगर्नेमा बिश्वस्त रहन पनि म अनुरोध गर्न चाहान्छु ।

अन्त्यमा उपस्थीत भैई दिनुभयो धन्यबाद यहाँहरुलाई मेरो धेरै भन्नु केही छैन हामीलाई विश्वास गरेर १ मत दिन मात्र अनुरोध गर्दछु । यो आफूहरुको मात्र नभएर सबैको साझा पार्टी भएको बताउनुभयो ।
आजको बैठकबाट चयन भएका १.नं. प्रदेश तदर्थ समितिको नामावली:-
संयोजकः- देवेन्द्र कुमार लिम्बू (डिके)
सह-संयोजकः- निमा तामाङ
सचिवः- लल बहादुर मगर
सदस्यहरु:-
ओवेद चौधरी
रोशन सेन्चुरी
ललिता मोची
धनराज राई
देवेन्द्र खत्री
चम्फा कार्की
सृजना सिलवाल
सरिता थापा मगर
पावल धिमाल
दिल बहादुर नेपाली
सिद्धि चौधरी
वकील दर्जी
कार्यक्रमको अध्यक्षता पार्टीका अध्यक्ष दल मर्दन कामीले गर्नु भएको थियो भने पार्टीका वरिष्ठ नेता कमला हेम्चुरी, डा.शमुयल संग्राम राईको विशिष्ट अतिथि र पार्टी उपाध्यक्ष बलराम विश्वकर्मा,

नेपाल ख्रिष्टियन पत्रकार संघको केन्द्रिय अध्यक्ष तारा लामगादे, पहिचानबादी मोर्चाका नेता जेन्टल लावती, नेपाल जनमुक्ति पार्टीको उपमहासचिव बिष्णु थामदेन, पार्टी उपमहासचिव श्याम बहादुर राई, नरेश क्षितिज, कोषाध्यक्ष देवेन्द्र कुमार लिम्बू, सचिव शशी कुमार वि. क, डीवि तामाङ को आतिथ्य रहेको थियो।
कार्यक्रम पार्टी सचिव निमा तामाङले सञ्चालन गर्नु भएको थियो।


Spread the love
Previous Post

आर्थिक संकटका कारण ३ महिनादेखी यता हेटौडा सिमेन्ट कार्खानाको उत्पादन बन्द ।

Next Post

ट्रम्पको शपथ पछि मेक्सिको सीमामा सङ्कटकाल, लाखौं आप्रवासी निकाल्ने घोषणा ।

सम्बन्धित समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८१ माघ ३, बिहीबार १७:३३
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८१ माघ ३, बिहीबार १७:३३
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८१ माघ ३, बिहीबार १७:३३
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८१ माघ ३, बिहीबार १७:३३
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८१ माघ ३, बिहीबार १७:३३
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८१ माघ ३, बिहीबार १७:३३
Next Post
ट्रम्पको शपथ पछि मेक्सिको सीमामा सङ्कटकाल, लाखौं आप्रवासी निकाल्ने घोषणा ।

ट्रम्पको शपथ पछि मेक्सिको सीमामा सङ्कटकाल, लाखौं आप्रवासी निकाल्ने घोषणा ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!