मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

मन्त्री एन्टोनी ब्लिन्केनले मानवीय सहायता बढाउन इजरायलका प्रधानमन्त्री बेन्जामिननेतन्याहुलाई दबाव ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ कार्तिक ७, बुधबार ०८:०५
in Banner News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, प्रवास, बागमती प्रदेश, रोचक, समाचार, सूचना प्रबिधि
0
मन्त्री एन्टोनी ब्लिन्केनले मानवीय सहायता बढाउन इजरायलका प्रधानमन्त्री बेन्जामिननेतन्याहुलाई दबाव ।
189
SHARES
592
VIEWS
Spread the love

७ कार्तिक२०८१
काठमाडौं : गाजामा युद्धविराम र बन्धक
रिहाइको पहल गर्न इजरायल पुगेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मानवीय सहायता बढाउन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई दबाब दिएका छन्।

मध्यपूर्वमा द्वन्द्व भड्किरहेको बेला भएको दुई नेताबीच भएको करिब साढे दुई घण्टा वार्तामा गाजामा नागरिकहरुलाई बढी मानवीय सहायताको आवश्यकताबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। साथै गाजाका नागरिकहरुलाई मानवीय सहायताको पहुँच बढाउन समेत छलफल भएको छ।

अमेरिकी विदेशमन्त्रीले गाजामा युद्धविराम अर्थात् पोस्ट वार पछिको योजानाका विषयमा नेतन्याहूसँग ठोस छलफल गरेको बताइएको छ। गत वर्षको अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध सुरु भएयता मध्यपूर्वमा ब्लिन्केनको यो एघारौं भ्रमण हो।

ब्लिन्केन इजरायलमा रहँदा इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण जारी राखेको छ। इजरायली सेनाको पछिल्लो आक्रमण कम्तिमा १० जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन्।

यसैबीच इजरायली डिफेन्स फोर्स (आइडीएफले हिजुबुल्लाह प्रमुखका हसन नसरुल्लाहका उत्तराधिकारी हासेम सफिद्दिन मारिएको पुष्टि गरेको छ ।


Spread the love
Previous Post

बषको ठक्करबाट राईको घटनास्थलमा नै मृत्यु ।

Next Post

रात्रीबसको ठक्करबाट इलेक्ट्रिक साइकलमा सवार हजुरबुवा-नातिनीको मृत्यु ।

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ कार्तिक ७, बुधबार ०८:०५
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ कार्तिक ७, बुधबार ०८:०५
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ कार्तिक ७, बुधबार ०८:०५
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ कार्तिक ७, बुधबार ०८:०५
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८१ कार्तिक ७, बुधबार ०८:०५
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०८१ कार्तिक ७, बुधबार ०८:०५
Next Post
रात्रीबसको ठक्करबाट इलेक्ट्रिक साइकलमा सवार हजुरबुवा-नातिनीको मृत्यु  ।

रात्रीबसको ठक्करबाट इलेक्ट्रिक साइकलमा सवार हजुरबुवा-नातिनीको मृत्यु ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!