मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमक उत्तरी ईशाई समाजको प्रथम साधारण सभा तथा समाजको पाँचौ पुर्ण बैठक सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ श्रावण ३०, बुधबार १०:३८
in Banner News, कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
दमक उत्तरी ईशाई समाजको प्रथम साधारण सभा तथा समाजको पाँचौ पुर्ण बैठक सम्पन्न ।
202
SHARES
632
VIEWS
Spread the love

३० साउन २०८१ दमक ।
दमक उत्तरी ईशाईसमाजको प्रथम साधारण सभा तथा पाँचौ पुर्ण बैठ्क दमक २ मा रहेको महिमा चर्च भवनमा समाजले सम्पन्न गरेको छ ।

२९ गते मङ्गलबार सम्पन्न भएको प्रथम साधारण सभा तथा पाँचौ पुर्ण बैठकले नेपालको संविधान ले दिएको धार्मिक स्वतन्त्रताको हक अनुसार आफ्ना आ.व.२०८१/८२ मा समाजले गर्ने आफ्ना विभिन्न सामाजिक कार्यक्रमहरुको घोषणा गर्दै उक्त सभा सम्पन्न भएको हो ।

१० बजे शुरु भएको उक्त साधारण सभा तथा पाँचौ पुर्ण बैठकमा समाजको उपाध्यक्ष कुल बहादुर श्रेस्ठको प्राथ्नाको अगुवाई द्दुरा सुरु भएको थियो ।
सामजको २०८०/८१ आर्थिक प्रतिबेदन २०८१/८२ को नयाँ कार्ययोजना समाजका सचिव गुरु बहादुर धिमाल (बसन्तले) ले गरेका थिए ।
समाजका युवा गायन झुन्डले भजनहरु र कोरषहरुले उपस्थित सहभागिहरुलाई अगुवाई गरेका थिए ।

साधारण सभा समाजमा आबद्द १७ वटा मन्डली झुन्डहरुको भब्य सहभागिता रहेको उक्त कार्यक्रममा २०६४ सालमा सुरभएको (bcf)हुँदै २०८०/७/१५ मा नेपाल सरकारमा दमक उत्तरी ईशाईसमाजको नाममा दर्ता भैई कानुनि आधार प्राप्त गरेको हो ।

समाजको स्थापना काल देखि नै समाजले विभिन्न आफ्ना आन्तरिक धार्मिक गतिबिधिहरु सामाजिक कार्यहरु सकृय रुपले गर्दै आईरहेको र गरि नै रहनेछ भन्ने आफ्ना भनाईहरु समाजका कार्यक्रम संयोजक समेत रहेका सस्थापक समाजका सल्लाहकार ओमनाथ सेतिसुराल ले बताए ।
समाजका सहसचिव तोर्ण पौड्यालले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा झापा ईशाईसमाजका सचिव राजु चाम्लिङ्ग बिशिस्ट अतिथिहरु दमक नगर ईशाई समाजका अध्यक्ष धन बहादुर राई (आकाश ) सन्तोष राई खृस्टियन नागरिक संघका सस्थापक अध्यक्ष टिकाराम आचार्य दमक वडा नम्बर २ का माओबादी केन्द्रका पार्टी अध्यक्ष अग्नि गजुरेल नगर पार्टी सदस्य टिकाराम दङ्गालको आतिथ्यतामा समाजको अध्यक्ष चन्द्र कुमार राईको अध्यक्षतामा थप नयाँ समितीहरु छनौट गरेर सम्पन्न भएको हो ।


Spread the love
Previous Post

नेपाली भाषि ईशाईहरुमा सेवा पुर्याईरहेका (पास्टर ) सामुयल …चो ,को निधन ।

Next Post

संसदको प्रतिनिधि सभाबाट टी.आरसी विधेयक पारित भएपछि अमेरिका खुसी ।

सम्बन्धित समाचार

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८१ श्रावण ३०, बुधबार १०:३८
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०८१ श्रावण ३०, बुधबार १०:३८
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८१ श्रावण ३०, बुधबार १०:३८
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०८१ श्रावण ३०, बुधबार १०:३८
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८१ श्रावण ३०, बुधबार १०:३८
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८१ श्रावण ३०, बुधबार १०:३८
Next Post
संसदको प्रतिनिधि सभाबाट टी.आरसी विधेयक पारित भएपछि अमेरिका खुसी  ।

संसदको प्रतिनिधि सभाबाट टी.आरसी विधेयक पारित भएपछि अमेरिका खुसी ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!