मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्रचन्डलाई पार्टिको संरक्षकको भुमिकामा र सत्ताको नेतृत्व गर्न आग्रह (जनार्दन शर्मा ) ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ श्रावण २७, आईतवार १७:०१
in Banner News, पत्रपत्रिका, फोटो फिचर, बागमती प्रदेश, बिचार, माओवादी, समाचार, सूचना प्रबिधि
0
प्रचन्डलाई पार्टिको संरक्षकको भुमिकामा र सत्ताको नेतृत्व गर्न आग्रह (जनार्दन शर्मा ) ।
191
SHARES
596
VIEWS
Spread the love

२७ श्रावण २०८१ काठमडौ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका छन् ।

शनिबारबाट सुरू भएको स्थायी समिति बैठकमा उनले अध्यक्ष प्रचण्डलाई उनले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने वा तेश्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने अथवा महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्न सुझाव दिएका छन् ।

हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उनको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उनले
चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने विचार राखेका हुन् ।

‘मार्क्स एंगेल्स, लेनिनका पनि कमीकमजोरी नभएका होइनन्। स्टालिनको त ३० प्रतिशत कमजोरी भनेर माओले भन्नुभएको थियो ।
माओको पनि पार्टी निर्माण, विकास र समृद्धिको बाटो तय गर्ने सन्दर्भमा कमी कमजोरी नै देखिएका थिए ।

हाम्रो पार्टी र आन्दोलनमा अन्तरसंघर्ष र दुई लाइन संघर्ष सञ्चालन गर्ने सन्दर्भमा एकथरिले अन्धसमर्थन गर्ने र अर्कोथरिले वर्गसंघर्षकै रूपमा बुझ्ने प्रवृत्ति हावी छ,उनले १४ पृष्ठको धारणा अघि सार्दै भनेका छन् ।

यसलाई पार्टी निर्माण र नयाँ परिस्थिति अनुसार रूपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिवृद्धि गर्न जरुरी छ। त्यस अर्थमा पुरानालाई सम्मान नयाँलाई प्रोत्साहनको मान्यतामा रही निम्न विकल्पमा जानुपर्छ।’
उपमहासचिव शर्माले नेतृत्व पुस्तान्तरणको विकल्पमा जान पनि सुझाएका छन्।

उपमहासचिव शर्माले नेतृत्व पुस्तान्तरणको विकल्पमा जान पनि सुझाएका छन्।
अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्न सक्ने उनको सुझाव छ ।

‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने, हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मुल्याङ्कन, स्कुलिङ प्रशिक्षण गर्ने र
तेश्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने वा, हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाइ महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने,’ उनको मुझाव छ ।


Spread the love
Previous Post

कुलमानले सुनाए तिन वर्षे प्रगति बिबरण,४७ अर्ब ४१ करोड सञ्चित नाफामा प्राधिकरण ।

Next Post

जनताको काममा चमत्कार गर्छु भन्दै भाषण बाजि गर्दै नहिन्न मन्त्रीहरुलाई काङ्ग्रेस महामन्त्री थापाको सुझाव ।

सम्बन्धित समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई
समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई

२०८१ श्रावण २७, आईतवार १७:०१
यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।
समाचार

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

२०८१ श्रावण २७, आईतवार १७:०१
दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक
समाचार

दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक

२०८१ श्रावण २७, आईतवार १७:०१
खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।
समाचार

खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।

२०८१ श्रावण २७, आईतवार १७:०१
बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।
समाचार

बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।

२०८१ श्रावण २७, आईतवार १७:०१
नेपाली कम्युनिष्ट पार्टीको छैटॅौ पुर्ण बैठक पेरिसडॅाडामा शुरु ।
समाचार

नेपाली कम्युनिष्ट पार्टीको छैटॅौ पुर्ण बैठक पेरिसडॅाडामा शुरु ।

२०८१ श्रावण २७, आईतवार १७:०१
Next Post
जनताको काममा चमत्कार गर्छु भन्दै भाषण बाजि गर्दै नहिन्न मन्त्रीहरुलाई काङ्ग्रेस महामन्त्री  थापाको सुझाव ।

जनताको काममा चमत्कार गर्छु भन्दै भाषण बाजि गर्दै नहिन्न मन्त्रीहरुलाई काङ्ग्रेस महामन्त्री थापाको सुझाव ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!