मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा खुल्ला दौड प्रतियोगिता सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ असार २१, शुक्रबार १७:४०
in कोशी प्रदेश, खेलकुद, जीवनशैली, प्रदेश समाचार, फोटो फिचर, बिचार, मनोरन्जन, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
दमकमा खुल्ला दौड प्रतियोगिता सम्पन्न ।
192
SHARES
599
VIEWS
Spread the love

२१ असार २०८१ दमक ।
दमकमा आज खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
कोशी प्रदेश पर्यटन बनतथा वातावरण मन्त्रालय बिराटनगर को सहयोग रहेको मानवहित समरक्षण मन्च दमकको मुल आयोजना अखिल नेपाल खेलकुद महासङ्घ दमकको सह आयोजना रहेको खुल्ला दौड प्रतियोगिता आज सम्पन्न भएको हो।

ने.क.पा माओबादी केन्द्र दमकको एक लाख फलफुलका बिरुवा रोप्ने अभियान सफल पारौ !!! भन्ने अभियान अन्तर्गत (माओवादी केन्द्र) दमक को सहयोगमा दमकको भाटभटेनी देखि कमल गा.पा. अन्तरगत पर्ने आदिवासी रङ्गशाला सम्म ५ कि.मि.दमककै भाटभाटेनी देखि जनमुक्तीसेना प्रथम डिभिजनले निर्माण गरेको सहिद गेट सम्म १० कि.मि.स्थानिय कमल गा.पा.तथा दमक नगरबासिहरु तथा अन्तरास्ट्रिय खेलाडिहरुको सहभागितामा सडग दौड प्रतियोगिता भएको हो ।

यश खुल्ला दौड प्रतियोगितामा नेपाल तथा भारतका महिला तथा पुरुष धावकहरुको सर्बाधिक सहभागी रहेको प्रतियोगितामा पुरुष तथा महिला १० कि.मि.तर्फका धावक प्रतियोगिहरुलाई प्रथम रु ५०,०००,दोश्रो२५०००,तेस्रो१५०००,चौथो५०००,पाचौ ३०००, छैटौ २०००रुपैया नगद र प्रमाणपत्र साथै ५ कि.मि. पुरुष तथा महिला तर्फ प्रथम रु १५०००,दोश्रो १००००,तेश्रो ५०००, चौथो २०००,पाचौ १०००सहित नगद तथा सम्मानपत्र प्रदान गरि सम्मान गरिने आयोजक टिमले जनाएको छ ।

उक्त कार्यक्रमको उद्घाटन ने.क.पा माओबादी केन्द्रका केन्द्रीय उप महासचिव हरिबोल गजुरेलले सिट्टी फुकेर गर्नुभएको थियो ।साथै कोशी प्रदेश पर्यटन बन तथा बाताबर राज्य मन्त्री बन्दना झागड तथा कोशी प्रदेश पर्यटन तथा बाताबरण मन्त्री नारायण बुर्जा मगरले प्रतियोगिहरुलाई शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रमुख अतिथिहरु क्रमशः कोशी प्रदेश सम्सदिय दलका नेता तथा प्रदेश सभा सदस्य ईन्द्र आङ्ग्बो,नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य द्दोय हरि रानामगर,रन्जित तामाङ्ग दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईंको आतिथ्यता रहेको कार्यक्रममा मानव हितसंरक्षण समिती दमकका अध्यक्ष प्रेम घिमिरेको अध्यक्षतामा खुल्ला दौडप्रतियोगिता सम्पन्न भएको थियो ।


Spread the love
Previous Post

राष्ट्रिय बहुमुखी सहकारीले रजत जयन्तीको अवसरमा निशुल्क एक दिने दन्त शिविर कार्यक्रम सम्पन्न

Next Post

अमेरिकाको टेनेसि न्यासभिलमा नेपाली मुलका उमेश दहालको हत्या ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ असार २१, शुक्रबार १७:४०
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ असार २१, शुक्रबार १७:४०
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ असार २१, शुक्रबार १७:४०
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ असार २१, शुक्रबार १७:४०
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ असार २१, शुक्रबार १७:४०
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ असार २१, शुक्रबार १७:४०
Next Post
अमेरिकाको टेनेसि न्यासभिलमा नेपाली मुलका उमेश दहालको हत्या  ।

अमेरिकाको टेनेसि न्यासभिलमा नेपाली मुलका उमेश दहालको हत्या ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!