मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

जनतालाई ब्यबसायिक उत्पादन मुखि बनाउनु आजको आवश्यकता : नेता प्रभाकर

दमक पोष्ट by दमक पोष्ट
२०८१ असार ५, बुधबार २०:१९
in कृषि, कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, माओवादी, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
मौसम बिज्ञान बिभागका अनुसार काठमाडौँ उपत्यकासहित देशका विभिन्न भु-भागमा  बिहानैदेखि वर्षा  हुने  ।
179
SHARES
560
VIEWS
Spread the love

५ जेस्ठ २०८१ ।
पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम संगठन विभाग प्रमुख जनार्दन शर्मा (प्रभाकर) ले जनतालाई ब्यबसायिक उत्पादनसँग जोड्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

माओवादी केन्द्रको पूर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत दमक नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि शर्माले समाजवादको रटानले मात्र समाजवादमा नपुगिने र त्यसका लागि स्पष्ट कार्यदिशा र कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
आज (बुधवार) दमकमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले त्यस्तो धारणा राखेका हुन् ।

२०६० को दशकमा शान्ति सम्झौता नहुँदै ‘उत्पादन र विकास’ लाई नारा बनाउन आफुले नेतृत्वलाई सुझाएको भएपनि नेतृत्वले त्यसलाई बेवास्ता गरेको गुनासो गरे ।

संगठन सुदृढीकरण अभियान अन्तर्गत दमक नगर कमिटीले अघि सारेको १ लाख बिरुवा रोप्ने कार्यक्रमको प्रशंसा गर्दै नेता शर्माले त्यो बेलादेखि नै पार्टीले यो नारा अघि बढाएको भए यतिबेला मुलुक हरियाली भइसक्ने दाबी गरे कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी) ले पद्धतीमा हिड्न नसकेकाले पार्टी बलियो हुन नसकेको जिकिर गरे ।

सोझासिधा र इमान्दार कार्यकर्ता जहिले पछि पर्नुपर्ने र बिचौलिया हाबी हुने हुँदा पार्टी गलत दिशातिर धकेलिएको उनले गुनासो गरे ।
उनले पार्टी बनाउन बिचौलियाको अन्त्य हुनुपर्ने र नेता कार्यकर्ता जहिले पछि पर्नुपर्ने र बिचौलिया हाबी हुने हुँदा पार्टी गलत दिशा तिर धकेलिएको उनले गुनासो गरे ।

उनले पार्टी बनाउन बिचौलियाको अन्त्य हुनुपर्ने र नेता जनतामाझ जानु पर्ने उनले सुझाए । उनले दमक क्षेत्रमा
४२ हजार लिची, आँप, अम्बक,अनार लगायतका फलफुलका विरुवा वितरण गरिसकेको जानकारी दिए ।

कार्यक्रममा केन्द्रिय सदस्य रञ्जित तामाङ, हरिकुमार राना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दमक नगर कमिटी अध्यक्ष रबि बस्नेतको अध्यक्षतामा भएकोकार्यक्रममा केन्द्रिय सदस्य रञ्जित तामाङ, हरिकुमार राना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दमक नगर कमिटी अध्यक्ष रबि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), प्रदेश सदस्यहरु भवानीप्रसाद दंगाल (भानु), सीपी कडरिया, गगन पुरी, खड्ग कन्दङ्वा (रोशन), दुर्गा चम्लागाई (श्रीकान्त), नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

नगर सचिव डम्बर बोहोराले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई इञ्चार्ज बेदु गौतमले स्वागत गरेका थिए ।


Spread the love
Previous Post

मौसम बिज्ञान बिभागका अनुसार काठमाडौँ उपत्यकासहित देशका विभिन्न भु-भागमा बिहानैदेखि वर्षा हुने ।

Next Post

प्रधान मन्त्री दहालले आफ्नो औपचारिक भारतभ्रमणका बारे संसदमा जानकारी गराए ।

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ असार ५, बुधबार २०:१९
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ असार ५, बुधबार २०:१९
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ असार ५, बुधबार २०:१९
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ असार ५, बुधबार २०:१९
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ असार ५, बुधबार २०:१९
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०८१ असार ५, बुधबार २०:१९
Next Post
प्रधान मन्त्री दहालले आफ्नो औपचारिक भारतभ्रमणका बारे संसदमा जानकारी गराए   ।

प्रधान मन्त्री दहालले आफ्नो औपचारिक भारतभ्रमणका बारे संसदमा जानकारी गराए ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!