मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापाबाट ब्राउन सुगर सहित दुईजना ब्यक्ती पकाउ परेका छ्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८० चैत्र २४, शनिबार २०:४७
in Banner News, कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, मधेस प्रदेश, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि, स्वास्थ्य
0
झापाबाट ब्राउन सुगर सहित दुईजना ब्यक्ती पकाउ परेका छ्न ।
197
SHARES
616
VIEWS
Spread the love

२४चैत्र२०८०झापा ।

शसस्त्र प्रहरिको टोलिले झापा गाउपालिकाबाट ६३दशमलव५९ग्राम ब्राउन सुगर सहित दुईजना ब्यक्तिहरुलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा गाउपालिका वडा न:७का बर्ष २५ का सुनिराम हेमरम र सोही ठाउका बर्ष २१का हिरण राज बँसि रहेको शसस्त्र प्रहरिबल २नम्बर गण हेडक्वाटर झापाका डिएसपी तथा सुचना अधिकारी दिनेश कट्टुवालले जानकारी दिएका छ्न ।

शसस्त्र प्रहरिबल २नम्बर गणले ७ घन्टाको फरकमा १००ग्राम भन्दा बढी ब्राउन सुगर सहित तिनजना ब्यक्तिहरुलाई पक्राउ गरिसकेको छ ।झापा गाउपालिका वडा न:४लसुना बाट शसस्त्र प्रहरी बल टागन डुब्बा प्रहरी चेकपोस्ट बाट खटिएको टोलिले गएराती करिब ८ बजे को समयमा पैदलै आईरहेका उनिहरुलाई सँका लागि चेकजाँच गर्ने क्रममा हेमरमले किरानाको सामान बोकेको झोलाबाट उक्त६३दशमलव ५९ ग्राम ब्राउन सुगर फेला परेको सुचना अधिकारी दिनेश कट्टवालले जानकारी दिएका हुन ।

ब्राउन सुगर सहित पक्राउ परेका दुबैजनालाई ससस्त्र प्रहरिले आवश्यक कार्बाहिका लागि ईलाका प्रहरी कार्यलय कुमरखोद बुझाईसकेको छ ।शसस्त्र प्रहरी बल बिओपि टागन डुब्बाबाट खटिएका झापा १सेतुमारिबाट शुक्रबार दिउँस १बजे बि आर ३७एन ५८११नम्बरको भारतिय मोटर साईकल बाट सवार २३बर्शिय राहुल मन्डललाई शँका लागि आवश्यक चेकजाँच गर्दा ४८दशमलव ५५०ग्राम ब्राउन सुगर सहित मन्डललाई पक्राउ गरेका हुन ।

पक्राउ परेका मन्डल भारतको किशनगन्ज जिल्ला धनतोला ग्रामपन्चायत बालुवाडिका बासिन्दा रहेको बताईएको छ ।


Spread the love
Previous Post

नेपाली पूँजी पलायन हुन दिँदैनौ : मन्त्री भण्डारी

Next Post

राष्ट्रिय मुक्ति क्रान्तिको नेवा परिषद्को बृहत प्रदर्शन

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८० चैत्र २४, शनिबार २०:४७
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८० चैत्र २४, शनिबार २०:४७
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८० चैत्र २४, शनिबार २०:४७
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८० चैत्र २४, शनिबार २०:४७
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८० चैत्र २४, शनिबार २०:४७
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८० चैत्र २४, शनिबार २०:४७
Next Post
राष्ट्रिय मुक्ति क्रान्तिको नेवा परिषद्को बृहत प्रदर्शन

राष्ट्रिय मुक्ति क्रान्तिको नेवा परिषद्को बृहत प्रदर्शन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!