मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

बबिनालाई टुनामुना लगाउदै बैकुण्ठ प्रधान

दमक पोष्ट by दमक पोष्ट
२०८० चैत्र ३, शनिबार १५:२२
in मनोरन्जन, समाचार
0
बबिनालाई टुनामुना लगाउदै बैकुण्ठ प्रधान
169
SHARES
527
VIEWS
Spread the love

सान्नानीलाई टुनामुना लाइदिउ कि
पञ्चे बाजा बजाएर घरमै आउ कि
पञ्चे बाजा बजाउने कुरै नगर
तिम्रा टुनामुनाको हुन्न असर

काठमाडौः मन परेकी सान्नानी न फकाउदा मान्छिन् न सम्झाउदा मान्छिन् न त रिसाउँदा नै मान्छिन् …सान्नानी झन् झन् मनमा गाढा बनेर बस्छिन् तर उनको मनमा भने आफ्नो लागि कुनै स्थान नभएको महशुष भए पछि जसरी भए पनि सान्नानीलाई मनमा बसाउने र आफ्नो बनाउने चाह बढ्छ । केहि गर्दा पनि असर नगरे पछि सान्नानीलाई तन्त्रमन्त्र, टुनामुना लगाएरै भए पनि आफ्नो वशमा पार्न अनि आँफू प्रतिको आकर्षण बढाउन कोशिश गर्छन् युवक । त्यति मात्र होइन पञ्चे बाजा सहित घरमै आउने चाहना पनि व्यक्त गर्दछन् उनी तर जवरजस्ती होइन सल्लाहले, आँफूले मन पराएकी युवतीको अनुमतिले ।

युवती अलि घमण्डी छिन् । उनी पुरातन संस्कारको तन्त्रमन्त्र, जादु, टुनामुनाले आँफूलाई कुनै असर नगर्ने र जादु, टुनामुना भनेका समाजको कुरिती र अन्धविश्वास भएको जनाउदै युवकको टुनामुनालाई सिधै चुनौती दिन्छिन् । पञ्चे बाजा बजाएर घरमा आउने त टाढाको कुरा पञ्चे बाजाको कुरा मात्र पनि उनलाई सह्य हुदैन । जे गर्दा पनि युवती नफकिदा युवक पिरमा पर्छन् भने आँफू प्रति आकर्षित भएर आफ्नो पिछा लागेको युवकको व्यवहारले युवती पनि पिरमा पर्छिन्, दुवै जना आ आफ्नो पीरमा छन् ।


रेशमको सारी र मखमली चोलीमा सजिएकी युवतीको सुन्दरतामा युवक मन्त्रमुग्ध त छदैथिए हेरिरहु लाग्ने युवतीको धपक्क बलेको रुप अनि जादुमय उनको बोलीले युवक झन् भुतुक्कै थिए । अञ्चले स्वभावकि युवती आँफूलाई माया गर्ने युवकको मायालाई बुझ्दिनन् या बुझ्न चाहन्नन् उनी ती युवकलाई जाली मान्छेको संज्ञा दिन्छिन् र फकाउने कलामा जाली मान्छे सिपालु हुने, जाली मान्छेको जालमा आँफू नपर्ने जवाफ दिन्छिन् । तन्त्रमन्त्र, जादु, टुनामुनाले पनि असर नगरे पछि युवक युवतीलाई हातमा सुनको चुरा लगाइदिने, शीरमा शीरफूल लगाइदिने अनि रानी बनाएर राख्ने बचन दिन्छन्, उनको मायाको सम्मानमा कुनै भुल नहुने बाचा गर्छन् । तर युवतीलाई युवकको कुनै पनि कुराको न विश्वास हुन्छ न कुनै असर,  उनी आफ्नै दुनियामा रमाउने, आफ्नै गाउँठाउँ, परिवेश अनि आफ्नै आमा, बुवाको घरमै खुसी हुने र आमा, बुवाले खोजिदिएका सोझो अनि इमान्दार युवक संग नै घरजम गर्ने भाव व्यक्त गरेर युवकलाई फर्काइदिन्छिन् ।

बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले संचालन गर्ने कार्यक्रम मेची देखि महाकाली सम्म बाट एक साथ सार्वजानिक भएको  गीत टुनामुना पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा  संगीतमा सार्वजनिक भएको छ भने टुनामुना गीतका शब्दहरु पनि बबिना भट्टराई कै रहेका छन् । उक्त गीतको एरेन्ज महाराज थापाले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो ड्रगन पिक्चर्स द्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ संग बबिना आफैले अभिनय गरेकी छिन् । भिडियोमा बुद्धि र बबिनाको अभिनय जीवन्त रहेको छ । केशवराज भट्टको निर्देशन र कोरियोग्राफी रहेको उक्त भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।
बबिना भट्टराईको शब्द, संगीत र स्वर रहेको गीतमा आफूले स्वर दिन पाएकोमा आफू खुसी अनि आनन्दित भएको बताउँछन् टुनामुना का गायक बैकुण्ठ प्रधान । विगत वर्ष देखि बबिना संगको सहकार्यमा गीत संगीत र भक्ति संगीतमा सहकार्य गर्दै आइरहेका उनी बबिना भट्टराईको संगीत कला र गला अनि काम गर्ने शैलीले आँफू प्रभावित भएको र आगामी दिनहरुमा पनि बबिना संगको सहकार्यमा गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने उनले इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेल संगको अन्तर्वार्ता मार्फत बताएका छन् ।
बैकुण्ड प्रधान संगको सहकार्य सहज र सरल भएको बताउने बबिना आध्यात्मिक व्यक्तित्व बैकुण्ठको गीत तथा भजनहरु प्रतिको लगावलाई सम्मान गर्दै आगामी दिनहरुमा बैकुण्ठ प्रधान संगको सहकार्यमा अझ सुमधुर र कर्णप्रिय गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने बताउँछिन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् ।
संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।
भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् भने टुनामुना गीत लेखेर आँफूलाई गीतकारको रुपमा समेत प्रस्तुत गरेकी छिन् । गीतको भिडियोमा आँफैले अभिनय गरेर उनले आँफू भित्र लुकेको नृत्य प्रतिभा पनि सार्वजानिक गरेकी छिन् उनको अभिनयलाई दर्शक, श्रोताले रुचाएका छन् । आफ्नो अभिनय हेरेर अन्य म्युजिक भिडियोहरुमा अभिनयको प्रस्ताव समेत आएको बताउने बबिना आफ्नो मूल कर्म गायन र संगीत नै भएकोले यहि क्षेत्रबाट नै आफ्नो पहिचान र परिचय स्थापित गर्ने बताउँछिन् ।

Spread the love
Previous Post

घट्यो पेट्रोलियम पदार्थको मूल्य

Next Post

बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने

सम्बन्धित समाचार

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८० चैत्र ३, शनिबार १५:२२
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०८० चैत्र ३, शनिबार १५:२२
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८० चैत्र ३, शनिबार १५:२२
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०८० चैत्र ३, शनिबार १५:२२
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८० चैत्र ३, शनिबार १५:२२
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८० चैत्र ३, शनिबार १५:२२
Next Post
बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने

बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!