मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

माओवादी केन्द्र दमकको विभिन्न वडा सम्मेलन सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० चैत्र ३, शनिबार ०५:३३
in समाचार
0
माओवादी केन्द्र दमकको विभिन्न वडा सम्मेलन सम्पन्न
181
SHARES
566
VIEWS
Spread the love

दमक, चैत २, नेकपा माओवादी केन्द्रको दमकको विभिन्न वडा सम्मेलन सम्पन्न भएको छ। यहि फागुन २५ गते वडा न. २ को सम्मेलन गरि सुरु भएको चैत १ गते वडा न. ३ र ४ को चैत २ गते वडा न. ५ को सम्मेलन सम्पन्न भएको छ ।

वडा न. २ को सम्मेलनले अग्नि गजुरेलको नेतृत्वमा १७ सदस्यीय कमिटि गठन गरेको थियो । जसमा उपाध्यक्ष चन्द्र कुमार राइ, सचीव लक्ष्मी नेपाल, सहसचिव असोक बर्देवा भने कोषाध्यक्षमा मुन्ना चौधरी लगायत सर्वसम्मत चयन गरिएको नगर सचिवालय सदस्य रुद्र कार्कीले जानकारि दिए।

यस्तै गरि वडा न. ३ चैत १ मा सम्पन्न सम्मेलनले गणेश बहादुर धिमालको नेतृत्वमा १७ सदस्यीय वडा कमिटी गरेको छ । उक्त सम्मेलनले उपाध्यक्ष गायत्रा देवी, सचीव मान बहादुर कुरुम्बाङ, सहसचिव प्रबिण जोगि, कोषाध्यक्ष अम्बर बहादुरलाइ चयन गरि सम्पन्न भएको नगर कमिटी इन्चार्ज बेदु गौतमले जानकारी दिए।

वडा न.  ४ मा चैत १ मै सम्पन्न वडा सम्मेलनले मान बहादुर श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय कमिटि गठन गरिएको छ । जस्को उपाध्यक्षमा विष्णुमाया धिमाल, सचिव डिक बहादुर कार्की, सहसचिव पर्शुराम सुबेदि, कोषाध्यक्षमा तारा पोख्रेललाइ चयन गरि सम्पन्न भएको पार्टिका युवा नेता असिम राइले जानकारी दिए ।

आज चैत २ गते वडा न. ५ मा सम्पन्न भएको सम्मेलनले गजेन्द्र लिम्बुको नेतृत्वमा १७ सदस्यीय कमिटि गठन गरिएको छ । जस्मा उपाध्यक्ष छमिला तामाङ, सचीव मान बहादुर गौतम , सहसचिव शशि दाहाल, कोषाध्यक्षमा गोबिन्द तामाङलाइ चयन गरिएको नगर अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।

दमक नगर कमिटिले अभियानको रुपमा सुरु गरेको वडा सम्मेलन ४ गते १० न. वडा मा सम्पन्न गर्ने नगर सचीव डम्बर बोहोराले बताए ।

प्रदेश कमिटि सचिवालय सदस्य दुर्गा चम्लागाइ ( श्रीकान्त) प्रमुख आतिथ्य, प्रदेश कमिटि सदस्य कर्मा पुलामि, सन्तोष गौतम, पार्टि नेता देउ कुमार नेम्बाङ, नगर इन्चार्ज बेदु गौतम, नगर अध्यक्ष रबि बस्नेत, पार्टी नेताहरु असिम राइ, निसान मगर, शान्ति धिमाल , हरि लामा, समुन्द्रा लामा, प्रेम बिमलि लगायतको उपस्थित सो वडाहरुको सम्मेलन सम्पन्न गरिएको नगर अध्यक्ष रबि बस्नेतले बताए ।


Spread the love
Previous Post

नेपाल सबै नेपालीका लागि बनाउने अभियानमा आफूहरु रहेको राजेन्द्र महतोले बताए

Next Post

घट्यो पेट्रोलियम पदार्थको मूल्य

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० चैत्र ३, शनिबार ०५:३३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० चैत्र ३, शनिबार ०५:३३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० चैत्र ३, शनिबार ०५:३३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० चैत्र ३, शनिबार ०५:३३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० चैत्र ३, शनिबार ०५:३३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० चैत्र ३, शनिबार ०५:३३
Next Post
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

घट्यो पेट्रोलियम पदार्थको मूल्य

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!