गुरुङ समाज इलामले गुम्बा निर्माणको लागि सहोयागार्थ सांगीतिक कार्यक्रम गर्न लागेको छ।
कार्यक्रम चैत ३ गते करफोक बिद्धा मन्दिर खेल मैदान सूर्योदय नगरपालिका १२ मा दिउसोको ४ बजे बाट हुने बताइएको छ।
आयोजकका अनुसार हाल गुम्बा मा प्राथमिक तह पढाई समेत हुने गरेको छ भने बौद्ध दर्शनलाई सबै माझ पुर्याउन लागि परेको संस्था समेत रहेको बताएका छन।
टिकट रकम रु.११००/- रहेकोछ भने टिकट पार्ट्नर थुपराइ रहेको छ।
https://nepathya.com.np/ online ticket
Discussion about this post