मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

खुशी लिम्बुको सांगीतिक कोसेली ‘बर्षगाँठको शुभकामना’ सार्वजनिक

दमक पोष्ट by दमक पोष्ट
२०८० फाल्गुन २१, सोमबार ०७:१७
in मनोरन्जन, समाचार
0
खुशी लिम्बुको सांगीतिक कोसेली ‘बर्षगाँठको शुभकामना’ सार्वजनिक
170
SHARES
531
VIEWS
Spread the love

काठमाडौं । कला र ग्लामर क्षेत्रमा नवप्रवेशी खुशी लिम्बुले अभिनेत्री तथा मोडल शर्मासँग अभिनय गरेको आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पत्रकारिता, समाजसेवा र एनआरएन अभियन्ता लिम्बूले यसअघि आफ्नै स्वर र अभिनयको प्रस्तुति मैच्याङको गालाको कोठी गीतले निकै चर्चा बटुलिसकेको छ ।

लिम्बूको दोश्रो प्रस्तुति बर्षगाँठको शुभकामना गीतको संगीत संगीतकार तारा प्रकाश लिम्बुले संगीत भरेका हुन् । प्रस्तुत युगल गीतमा संगीतकार तारा प्रकाश लिम्बू आफैंले स्वर भरेका छन् भने महिला स्वरमा चर्चित गायिका अन्नु चौधरीको आवाज सुन्न सकिन्छ ।

निर्देशक सुरेश पाण्डे द्वारा निर्देशित बर्षगाँठको शुभकामना साँगीतिक भिडियोलाई खुशी लिम्बू दम्पत्तीले शताब्दीको एक चौथाईको आफ्नो प्रेमको उदाहरणीय नमूना भनेका छन् ।

म्युजिक भिडियोको दृष्यमा विशेषगरी युगल दम्पत्तीको घर र प्रेमभावलाई दर्शाइएपनि पृष्ठभूमिमा काठमाण्डौं उपत्याका एक भाग समेत देखाइएको छ । भिडियोको छायाङ्कन बरिष्ठ छायाँकार सौरभ लामा, र हिमाल श्रेष्ठले गरेका हुन् । त्यस्तै श्रृङुगार सञ्जू थल्लङ गरेका हुन् भने प्रोडक्सन म्यानेजर मनोज जोशी हुन् ।

सांगीतिक क्षेत्रमा अहिले सबैभन्दा ब्यस्त गीतकार जानु काम्बाङ लिम्बुको रचनाले गीत, भिडियो र प्रेमभावबीच उत्कृष्ट संयोजन गरेको छ । सबै सर्जकहरुको संयुक्त प्रतिभाले गीत, संगीत र भिडियोलाई जीवन्तता प्रदान गरेको छ ।

म्युजिक भिडियोको विशेष आकर्षण अभिनेत्री तथा मोडल गरिमा शर्मा हुन् । उनको अभिनय, शैली र सुन्दरताले बर्षगाँठको शुभकामना म्युजिक भिडियोले दम्पत्तीबीचको प्रेमलाई मूर्तता दिएको छ ।

लिम्बू दम्पत्तीले भिडियोको अन्त्यमा सबै सर्जक र सहयोगीहरुप्रति कृतज्ञता ज्ञापन गरेका छन् भने आफ्ना परिवार, साथीहरू र शुभचिन्तकहरुलाई विगत २५ बर्षसम्मको यात्राको प्रोत्साहन र शक्तिको श्रोत भनी उल्लेख गरेका छन् ।

बर्षगाँठको शुभकामना गीत र भिडियो हाम्रो प्रेमको शक्ति र दिर्घकालीन प्रतिबद्धताको सुन्दर प्रमाण हो। यो म्युजिक भिडियोलाई सबै खाले दर्शकहरूले मन पराउने, सबै मायालू जोडीहरुलाई यो गीत र भिडियो प्रेरणाको श्रोत हुने आशा व्यक्त गरेका छन् ।

बर्षगाँठको शुभकामना, म्युजिक भिडियोलाई एचडी र फोरके क्वालिटीमा खुशी लिम्बु युट्युब च्यानलमा ९बर्षगाँठको० शुभकामना ह्यासट्यागमा हेर्न सकिन्छ । साथै, गीत फेसबूक रील, इन्टाग्राम रील, टिकटोक र आमेजन जस्ता अडियो प्लेटफार्महरुमा समेत उपलब्ध भइसकेको छ ।

भिडियो लिंक: https://youtu.be/Smb8nNp2Kq0?si=rvwTFwyr2i0bBb7Y

Spread the love
Previous Post

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

Next Post

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपमा लुम्बीनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० फाल्गुन २१, सोमबार ०७:१७
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० फाल्गुन २१, सोमबार ०७:१७
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० फाल्गुन २१, सोमबार ०७:१७
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० फाल्गुन २१, सोमबार ०७:१७
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० फाल्गुन २१, सोमबार ०७:१७
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० फाल्गुन २१, सोमबार ०७:१७
Next Post
विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपमा लुम्बीनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपमा लुम्बीनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!