मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

समाज सुधार प्रतिष्ठानको २१ औं साधारणसभा तथा श्रीमद् लिङ्ग महापुराण सुरु

दमक पोष्ट by दमक पोष्ट
२०८० फाल्गुन १९, शनिबार २०:३७
in समाचार
0
समाज सुधार प्रतिष्ठानको २१ औं साधारणसभा तथा श्रीमद् लिङ्ग महापुराण सुरु
180
SHARES
564
VIEWS
Spread the love

दमक, १९ फागुन : दमक २ मा रहेको समाज सुधार प्रतिष्ठान आफ्नो २१ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ उक्त अवसरमा  श्रीमद् लिङ्ग पुराणको आयोजना गरेको छ । हरेक वर्ष विभिन्न पुराण आयोजना गर्दै आएको यो प्रतिष्ठानले यो वर्ष १६ औं पुराण श्रीमद् लिङ्ग महापुराण आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष विजय बरालले बताउनु भयो ।

आज १९ गते प्रतिष्ठानका अध्यक्ष विजय बरालको अध्यक्षता दमक नगरप्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यता प. नेत्र प्रसाद दाहाल तथा प. बलराम मिश्रको विशेष आतिथ्यता प्रतिष्ठानका पदाधिकारी सदस्य लगायतको उपस्थितिमा साधारणसभा तथा पुराणको उद्घाटन गरिएको र यहि फागुन २५ गते समापान हुने प्रतिष्ठानका सचीव टेकेन्द्र अधिकारिले जानकारी दिनु भयो ।

आज पहिलो दिन कलशयात्राले गाउँ परिक्रमा गरि शुरु गरिएको र हरेक दिन प. बाबुराम मिश्रको पाठ परायण र प. नेत्र प्रसाद दाहालको मुखारविन्दबाट कथा बाचन हुने साथै दैनिक सन्द्या आरति भजन किर्तन हुने र २५ गते समापन हुने प्रतिष्ठानकि उपाध्यक्ष  भक्ता दाहालले जानकारी दिनु भयो ।

प्रतिष्ठानको संरक्षणमा मृत्युजय महादेवको मन्दिरसमेत रहेको उक्त ठाउँमा भविष्यमा गुरुकुल स्थापन गर्ने उदेश्य रहेको अध्यक्ष विजय बरालले बताउनु भयो ।

वि. स. २०५९ मा स्थापना भएको यो प्रतिष्ठानले विभिन्न पुराण साथै विभिन्न अन्य सामाजिक कार्यहरु गर्दै आएको छ । उक्त पुराणबाट जम्मा भएको रकमले मन्दिर तथा प्रतिष्ठानको स्तरउन्नति गरिदै आएको प्रतिष्ठानका कोषाध्यक्ष नारायण घिमिरेले जानकारि दिनुभयो ।

सामाजिक कार्यका लागि स्थापना भएको यो प्रतिष्ठानमा हाल सम्म  ७०० सदस्य रहेका छन । विभिन्न दाताहरुको सहयोगमा सभाहल लगायत गुरुकुल स्थापनाको लागि आवश्यक भवन हरु निर्माणाधीन रहेको अध्यक्ष बरालले जानकारी गराउनु भयो


Spread the love
Previous Post

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गरिने

Next Post

हरिपुर्वा नपामा हाकिम सरुवा प्रकरण- मेयर साहको चरम चलखेल

सम्बन्धित समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।
समाचार

भोलीदेखी तिन दिन काठमडौका बॅाकी सुकुम्वासी वस्तीमा डोजर चल्दै ।

२०८० फाल्गुन १९, शनिबार २०:३७
चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८० फाल्गुन १९, शनिबार २०:३७
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८० फाल्गुन १९, शनिबार २०:३७
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८० फाल्गुन १९, शनिबार २०:३७
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८० फाल्गुन १९, शनिबार २०:३७
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८० फाल्गुन १९, शनिबार २०:३७
Next Post
हरिपुर्वा नपामा हाकिम सरुवा प्रकरण- मेयर साहको चरम चलखेल

हरिपुर्वा नपामा हाकिम सरुवा प्रकरण- मेयर साहको चरम चलखेल

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!