मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

बुङवाखा १९ औ बार्षिककोत्सव बान्तावा साहित्य अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न।

दमक पोष्ट by दमक पोष्ट
२०८० मंसिर २८, बिहीबार २१:२८
in कोशी प्रदेश, समाचार, सहित्य र कला
0
बुङवाखा १९ औ बार्षिककोत्सव बान्तावा साहित्य अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न।
194
SHARES
605
VIEWS
Spread the love

मंसिर : खोटाङको जन्तेढुंगा गाउँपालिकामा बुङवाखा मासिक पत्रीका द्वारा बान्तावा साहित्य अन्तर्राष्ट्रिय महोत्सव कार्यक्रम साथै १९ औं वार्षिकोत्सब सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम मंसिर २३ र २४ गते सम्पन्न भएको थियो। सो कार्यक्रम दुईदिने दुई दिने रहेको थियो भने पहिलो दिनको उद्घाटन सत्र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि डा. सुवेदीले सबैको भाषा धर्म र संस्कृति बचे मात्रै मुलुकको अस्तित्व रहने बताएका थिए।

सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बान्तावा भाषीहरुको बुङवाखाको वार्षिकोत्सबलाई हाल १ नम्बर प्रदेशमा भैरहेको पहिचानको आन्दोलनलाई थप सशक्त बनाएर लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

तेसै गरि जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन राईले नेपाल बहुजाती, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक देश रहेकोले यहाँको सबै खाले संस्कार र संस्कृतिको संरक्षण हुनु पर्ने बताउदै बुङवाखाको १९ औं वार्षिकोत्सबको सन्दर्भमा आयोजित बान्तावा साहित्यिक महोत्सवको पूर्ण सफलताको शुभकामना दिएका थिए । सोहि कार्यक्रममा भाषिक अभियनता समेत रहेका नायब महालेखा परीक्षक श्रीकुमार पुमा राईले भाषा लोप भएमा जाति पनि लोप हुने बताउदै जन्तेढुंगा गाउँपालिकाले पुमा भाषाको पठनपाठन संचालन गरिरहेकोमा खुसी व्यक्त गरेका थिए।

त्यस्तै उद्घाटन सत्रमा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम राई, खोटेहाङ गाउँपालिका अध्यक्ष उद्धिम राई, प्राज्ञ त्रैलोक्यमान बनेपाली र जन्तेढुंगा-५ का वडा अध्यक्ष धनबहादुर राई लगायतले शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको उक्त महोत्सवमा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले पनि धन्यवाद व्यक्त गरेका थिए । भने किराँत राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँतीले बान्तावा खिमको अहिलेको अवस्था र निर्माणाधीन भवनको कार्य पत्र प्रस्तुत गरेका थिए । भने कार्यक्रममा गायिका लीला राई र सुखदेब राईले बान्तावा भाषाका गीतहरु मार्फत दर्सकहरुलाई मनोरञ्जन गराएका थिए ।

बान्तवा साहित्य महोत्सवमा १९ जना कविहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए र त्यस्तै प्रतियोगिताबाट प्रथम राम प्रसाद राई सुन्सरी द्वितीय ज्ञानबहादुर राई पाँचथर र तेस्रो शोभा राई सिक्किम नाम्जी भएका छन् । पुरस्कार राशि क्रमशः रु. २०,०००, १५,००० र १०,००० नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्यसैगरी धनुष काँढ (भे ताले) प्रतियोगिता मा पुरुष बाट प्रथम ,दीर्घमान राई जन्तेढुंगा दोस्रो प्रवेश निरौला रावाबेसी र तेस्रो, ग्यान्दिप राई जन्तेढुंगा र महिला बाट प्रथम ,भाइला राई दोस्रो, चादनी राई तेस्रो, भिष्मा राई भएका थिए भने उनिहरुलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएका थियो । त्यस्तै बिनायो प्रतियोगितामा भाग लिनेहरु सबैलाई एकमुष्ट संमान गरेको थियो ।

सो कार्यक्रममा बुङवाखा रनमाया चेन्चेकवा पुरस्कार बाट नारदमणि राईलाई रु १००००, धिनेन्द्र बादिहाङ स्मृति पुरस्कार बाट चन्द्रकुमार खालिङ राई रु १००००, बुङवाखा पन्चकुमारी संगीत पुरस्कार बाट दधिराम राईलाई रु ४००००, बुङवाखा युके सायाचोङमा पुरस्कार बाट चन्द्र कुमारी राई रु ५००००, बुङवाखा विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार बाट निराजन राईलाई रु. ६०२९१ ले सम्मानित गरेका छन् । कार्यक्रममा किराँत मुन्धुमी धामी बिजुवा (दोवाङ) र शिक्षकशिक्षिकालाई समेत संमान गरिएको थियो ।

यस वर्ष जन्तेढुंगामा १९ औं अन्तर्राष्ट्रिय बान्तावा साहित्यिक महोत्सव सम्पन्न गरेका छन। भने बुङवाखाले आगामी २० औं वार्षिकोत्सब र बान्तावा अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा गर्ने घोषणा सहित कार्यक्रम सम्पन्न गरिएको थिए । भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत सहभागिता रहेको थियो।

महोत्सव उद्घाटन सत्रको अध्यक्षता बान्तावा खिम जन्तेढुंगाका अध्यक्ष कुमार राईले गरेका थिए भने स्वागत मन्तव्य बुङवाखाका सम्पादक पदम वालाहाङ राईले गरेका थिए । उक्त कार्यक्रम संचालन रीता राराहाङ र राजकुमार इसारा राईले गरेका थिए ।


Spread the love
Previous Post

प्याव्सनद्धारा दमकमा नगर तथा जिल्लास्तरिय सांस्कृतिक प्रतियोगिता हुने

Next Post

ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० मंसिर २८, बिहीबार २१:२८
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० मंसिर २८, बिहीबार २१:२८
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० मंसिर २८, बिहीबार २१:२८
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० मंसिर २८, बिहीबार २१:२८
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८० मंसिर २८, बिहीबार २१:२८
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०८० मंसिर २८, बिहीबार २१:२८
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!