मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा एक दिवसीय मिडिया कप फुटसल–२०८० प्रतियोगिता हुने

दमक पोष्ट by दमक पोष्ट
२०८० कार्तिक २०, सोमबार १६:४७
in खेलकुद, समाचार
0
दमकमा एक दिवसीय मिडिया कप फुटसल–२०८० प्रतियोगिता हुने
176
SHARES
549
VIEWS
Spread the love

दमक । पत्रकार मञ्च दमक, झापाले तिहार, छठ पर्वको अवसर पारेर मिडियाकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शुक्रबार पत्रकार मञ्चको बसेको बैठकले कात्तिक २३ गते एक दिवसीय मिडियाकप फुटसल–२०८० दमक–५ को बिष्ट फुटसल कोर्टमा आयोजना हुने प्रतियोगिता दीपावली र छठ पर्वको अवसरमा सञ्चारकर्मीहरुबीच आपसी भाइचारा वृद्धिका लागि आयोजना गर्न लागेको प्रतियोगितामा झापामा रहेका विभिन्न पत्रकारजन्य संस्था, मिडिया हाउस र इलामको माङसेबुङबाट विभिन्न मिडियाले सहभागिता हुने अनुमान गरिएको छ ।

‘सहभागी हुने टिमको यकिन संख्यासहित २२ गते पत्रकार सम्मेलन गरेर टाइसिट सार्वजनिक गरिने भएको छ । आमन्त्रणका लागि पत्राचार गरिसकेका छौं’, प्रतियोगिता बारे जानकारी दिँदै मञ्चका अध्यक्ष कमन देवानले भने –‘विभिन्न सहयोगी दाताहरुसँगको सहयोगबाट प्रतियोगिता सम्पन्न गर्नेगरी तयारी थालेका छौं ।’

प्रतियोगिताका विजेताले नगद १५ हजार १५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १० हजार १० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । तर, टाइटल स्पोन्सरका लागि विभिन्न चरणमा व्यवसायिक घरानाहरुसँग टाइअपको प्रयास भइरहेकोले पुरस्कार राशी बढ्न सक्ने आयोजक संस्थाले वताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति

प्रतियोगिता सम्पन्न गर्न मञ्चका पूर्व अध्यक्ष विष्णु पोखरेलको संयोजकत्वमा तीन सदस्यीय प्रतियोगिता मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा मञ्चका निवर्तमान अध्यक्ष मनकुमार गदाल र चिरञ्जीवी घिमिरे रहेका छन् ।

त्यसै गरी प्रतियोगिता सफल पार्न कविध्वज राईको संयोजकत्वमा खेल व्यवस्थापन उप–समिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा क्रमशः सजन राई र उत्तम रिजाल रहेका छन् ।

त्यस्तै प्रतियोगिता सम्पन्न गर्न चिरञ्जीवी घिमिरेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा डिल्लीश्वर मुसाहाङ र सबिना राई रहेको मञ्चका सचिव उमानाथ भण्डारीले वताए ।


Spread the love
Previous Post

एमडिएमएस प्रणाली आजदेखि लागु हुँदै, दर्ता नभएका मोवाइल नचल्ने

Next Post

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०:५१ बजे

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० कार्तिक २०, सोमबार १६:४७
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० कार्तिक २०, सोमबार १६:४७
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० कार्तिक २०, सोमबार १६:४७
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० कार्तिक २०, सोमबार १६:४७
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० कार्तिक २०, सोमबार १६:४७
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० कार्तिक २०, सोमबार १६:४७
Next Post
यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०:५१ बजे

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!