मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

शरणार्थि समस्या दिर्घकालीन रूपमा समाधान गर्न भन्दै -याली जुलुस निकाल्दै राष्ट्रसॅघलाई ध्यानाकर्षण ।

दमक पोष्ट by दमक पोष्ट
२०८० कार्तिक १४, मंगलवार २०:५०
in समाचार
0
शरणार्थि समस्या दिर्घकालीन रूपमा समाधान गर्न भन्दै -याली जुलुस निकाल्दै राष्ट्रसॅघलाई ध्यानाकर्षण ।
198
SHARES
618
VIEWS
Spread the love

१३कार्तिक२०८० बेल्डॅागी ।

बेल्डॅागी झापामा रहेका शरणार्थीहरूले आफ्ना दिर्घकालीन समस्या समाधानका लागी सयौको सॅख्यामा नाराजुलुसमा सहभागीता जनाउदै सॅयुक्त राष्ट्रसॅघका महासचीव एन्टोनियो गुटरेज नेपालको ३ दिनेभ्रमणका मौकामा -याली नाराबाजी गर्दै राष्ट्र सॅघलाई ध्यानाकर्षण गराएकाछन ।

२००८ देखी २०१८ साल सम्ममा तेस्रो देश पुनरवासनमा करिव एकलाख भन्दा बढी भुटानी शरणार्थीहरु पुनरवासन भैसकेकोबेला बॅाकी रहेका भुटानी शरणार्थीहरुको पनि दिर्घकालिन समस्या समाधान हुनु पर्छ भनेर सान्तीपूर्ण र्याली निकालिएको बेल्डॅागी शरणार्थी शिविर व्यवस्थापन समिती सचिव सॅचहॅाग सुब्बा बताउनुहुन्छ ।

३ दशक देखि नेपालको पुर्वी जिल्ला झापा मोरगॅमा रहेको ७वटा शिविरमा  बस्दै आएका करिव १लाख बढी भुटानी शरणार्थीहरू मध्ये १ लाख१५हजार  अमेरिका सहित  ८ वटा अन्य विकसित मुलुक पुनरवास भैसेकेकाछन ।

पहिले जती धेरै मानीसहरु शिविरमा बस्थे त्यतीकै मात्रामा समस्या बढी भएको र हाल सॅख्या घट्दा झन समस्याले विकराल रूप लिरहेको छ ।भुटानी शरणार्थी शिविरमा रहेको १२ भन्दा बढी सॅघसॅस्थाहरुले उक्त ध्यानाकर्षण र्यालीमा सहभागीता जनाएका थिए ।

३२बर्ष देखि पर्वासमा वस्दै आएका भुटानी शरणार्थीहरुको समस्या दिर्घकालीन रूपले समाधान गर्न नेपाल ,भारत ,भुटान सहितका देशहरुले पहल गर्न गराउन सॅयुक्त राष्ट्र सॅघले कदम चाल्नुपर्ने माग भुटानी शरणार्थीहरुले राखेकाछन । र्यालीमा सहभागीहरुलाई सम्बोधन गर्दै शिविर व्यवस्थापन सचिव सॅचहॅाग सुब्बाले बॅाकीरहेका ६ हजार बढी भुटानीशरणार्थी हरूलाई स्वदेश फिर्ति तथा पारिवारिक पुनरमिलन र परिचय पत्रको समस्या समाधानका लागी सरोकारवाला निकायहरुबाट तत्काल सुनुवाईका लागी राष्ट्रसॅघले पहल गर्न माग गरेकाछन ।

 

 


Spread the love
Previous Post

बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० संसदमा पेश

Next Post

पोखरामा रगत अभाव : रक्तदान गर्न आह्वान

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० कार्तिक १४, मंगलवार २०:५०
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० कार्तिक १४, मंगलवार २०:५०
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० कार्तिक १४, मंगलवार २०:५०
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० कार्तिक १४, मंगलवार २०:५०
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० कार्तिक १४, मंगलवार २०:५०
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० कार्तिक १४, मंगलवार २०:५०
Next Post
डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

पोखरामा रगत अभाव : रक्तदान गर्न आह्वान

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!