मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

शाओमीको फेस्टिभ अफरः “चाडपर्वको मुड, अफर टु गुड”

दमक पोष्ट by दमक पोष्ट
२०८० भाद्र ३१, आईतवार १६:५८
in समाचार
0
शाओमीको फेस्टिभ अफरः “चाडपर्वको मुड, अफर टु गुड”
169
SHARES
529
VIEWS
Spread the love

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले, नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ।

“चाडपर्वकोमुड, अफर टु गुड“ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा रु.२००० सम्मको रोमाञ्चक छुटको साथ यस उत्सवलाई अझ विशेष बनाउन शाओमी नेपाल तयार रहेको छ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीले भने “चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ। यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको छ। हाम्रो ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर भनेको यस चाडपर्वको सिजनमा, हामी हाम्रा ग्राहकहरूले छुट मूल्यहरूमा शाओमी स्मार्टफोनको अनुभव गराउनु हो।टेक्नोलोजी सबैकोलागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौ र यी छुटहरूद्वारा, हाम्रो इनोभेटिभ र हाई – क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौं”।

यस रोमान्चक चाडपर्वका अफरहरु :

रेड्मी ए२ र ए२ +

– हरेक खरिदमा रेडमी इयरफोन निःशुल्क

रेड्मी १२ सी

– ४/६४ जीबी: अघिल्लो मूल्य रु. १४,४९९, अहिलेको मूल्य रु. १३,९९९ मात्र

– ६/१२८ जीबी: अघिल्लो मूल्य रु. १६,९९९, अहिलेको मूल्य रु. १५,९९९ मात्र

रेड्मी नोट १२

– ६/१२८ जीबी: अघिल्लो मूल्य रु. २४,९९९ , अहिलेको मूल्य रु. २३,४९९ मात्र

– ८/१२८ जीबी: अघिल्लो मूल्य रु. २६,९९९ , अहिलेको मूल्य रु. २५,४९९ मात्र

– ८/२५६ जीबी: अघिल्लो मूल्य रु. २७,९९९, अहिलेको मूल्य रु. २६,४९९ मात्र

रेड्मी नोट १२ ५जी

– ६/१२८ जीबी: अघिल्लो मूल्य रु. २९,९९९ , अहिलेको मूल्य रु. २८,४९९ मात्र

– ८/२५६ जीबी: अघिल्लो मूल्य रु. ३१,९९९ , अहिलेको मूल्य रु. ३०,४९९ मात्र

रेड्मी नोट १२ प्रो ५जी

– ६/१२८ जीबी: अघिल्लो मूल्य रु. ३८,९९९ , अहिलेको मूल्य रु. ३६,९९९ मात्र

– ८/२५६ जीबी: अघिल्लो मूल्य रु. ४१,९९९ , अहिलेको मूल्य रु. ३९,९९९ मात्र

पोको एक्स ५ प्रो ५जी

– ६/१२८ जीबी: अघिल्लो मूल्य रु. ३९,९९९ , अहिलेको मूल्य रु. ३७,९९९ मात्र

– ८/२५६ जीबी: अघिल्लो मूल्य रु. ४२,९९९ , अहिलेको मूल्य रु. ४०,९९९ मात्र

शाओमी नेपालले नेपालका सबै स्मार्टफोन प्रेमीहरुलाई आफ्नो मोबाइल चलाउने अनुभव अपग्रेड गर्ने यो सुनौलो अवसरको फाइदा उठाउन प्रोत्साहित गर्दछ। शाओमी नेपालले, यस फेस्टिभ अफरमा धेरै विकल्पहरुको साथ अविश्वसनीय मूल्यमा शाओमी स्मार्टफोन पाउने मौका ग्राहकहरुको लागी प्रदान गरेको छ। शाओमीकोे फेस्टिभ अफर भदौ ३० गते देखि कार्तिक २९ गतेसम्म लागू हुनेछ। यो अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरुमा र सबै आधिकारिक मी स्टोरहरुमा उपलब्ध रहेको छ।


Spread the love
Previous Post

आजबाट पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

Next Post

आजको राशिफल :२०८० असोज ०२ गते मंगलवार

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० भाद्र ३१, आईतवार १६:५८
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० भाद्र ३१, आईतवार १६:५८
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० भाद्र ३१, आईतवार १६:५८
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० भाद्र ३१, आईतवार १६:५८
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० भाद्र ३१, आईतवार १६:५८
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० भाद्र ३१, आईतवार १६:५८
Next Post
आज फागुन २१ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको राशिफल :२०८० असोज ०२ गते मंगलवार

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!