मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्याप्सन दमकले गर्यो ई.सि.ए. प्रोग्राम-२०८० को सम्पूर्ण तयारी पूरा

दमक पोष्ट by दमक पोष्ट
२०८० भाद्र २१, बिहीबार ११:२९
in Banner News, कोशी प्रदेश, समाचार
0
प्याप्सन दमकले गर्यो ई.सि.ए. प्रोग्राम-२०८० को सम्पूर्ण तयारी पूरा
196
SHARES
611
VIEWS
Spread the love

दमक, २१ भदौ । झापामा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) दमकले ई.सि.ए. प्रोग्राम-२०८० को सम्पूर्ण तयारी पूरा गरेको छ ।

आज विहिबार दमकमा पत्रकार सम्मेलन गर्दै यही भदौ २३ गते शनिबार झापाको दमक-४ स्थित एकता ऐकाडेमीमा कार्यक्रमको आयोजना हुने भएको छ । उक्त पालिका स्तरीय तहगत अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत कक्षा १ देखि ८ सम्म हाजिरीजवाफ प्रतियोगिता, कक्षा १ देखि १० सम्म चित्रकला प्रतियोगिता, आधारभूत तह (८ सम्म) श्रुतिलेखन प्रतियोगिता, आधारभूत तह (८ सम्म) निबन्ध लेखन प्रतियोगिता, माध्यमिक तह (१० सम्म) वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगितामा सहभागि विद्यार्थीको अनिवार्य परिचयपत्र हुनुपर्ने तथा फर्जी विद्यार्थी सहभागि गराएको पाईए प्याव्सनको नियम अनुसार त्यस्ता विद्यालयलाई कारवाही गरिने इसीए कार्यक्रम संयोजक तथा प्याप्सन दमकका उपाध्यक्ष मित्र खत्रीले बताएका छन् ।

सो कार्यक्रममा प्याव्सन दमकमा आवद्ध ४६ वटा विद्यालयहरुको सहभागिता रहनेछ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा दमक नगरपालिकाका शिक्षा संयोजक कुवेर भट्टराई,शिक्षा शाखाका प्रतिनिधि, विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थितिमा विजयी विद्यार्थीहरुलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिने जनाईएको छ ।

प्रतियोगिताका उत्कृष्ठ छात्रासहित २ ,२ जना प्रतियोगिहरु २९ भदौमा हुने प्याव्सन जिल्लास्तरिय इसीए प्रतियोगितामा सहभागिता जनाउने पाउने प्याव्सन दमकका कोषाध्यक्ष सुर्य कटुवालले बताएका छन् । प्याव्सनले जिल्लाको १५ वटै पालिकामा इसीएसहित सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता आफनो बार्षिक कार्यक्रमका रुपमा आयोजना गरिआएको छ ।

पत्रकार सम्मेलनमा प्याव्सन दमकका सदस्यहरु खड्गबहादुर बुढाथोकी, लक्ष्मी नेपाल, प्रविण पाठक लगायतको उपस्थिति रहेको थियो ।


Spread the love
Previous Post

काठमाडौँ महानगरपालिका-१६ का वडाध्यक्षको मृत्यु

Next Post

सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० भाद्र २१, बिहीबार ११:२९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० भाद्र २१, बिहीबार ११:२९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० भाद्र २१, बिहीबार ११:२९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० भाद्र २१, बिहीबार ११:२९
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० भाद्र २१, बिहीबार ११:२९
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० भाद्र २१, बिहीबार ११:२९
Next Post
सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!