२१ भदौ २०८० झापा ।
एतीखेर सामाजीक सॅजाल भरी जताततै ईलाम माईजोगमाई गाउपालीका प्रमुख प्रशासकीय प्रमूख काजीमान राई र शाखा लेखा अधीकृत (महिला कर्मचारी) बिच भएको अनैतीक कृयाकलापको भिडियो तथा फोटोहरू सार्वजनीक भैरहेकोछ ।
सार्वजनीक भैरहेको फेटोहरु ,भिडीयो कारण माईजोगमाई गाउपालीकाका अध्यक्ष कुश बहादुर थेवेले बिहीबार बैठक बोलाएका छन ।उनका अनुसार दुई अधीकृतहरू बिच भएको अनैतीक हर्कतको बारे कसरी र कस्तो प्रकारको कारबाही गर्ने भन्ने बिषयमा छलफल हुने जानकारी गराए ।
यो अनैतीक हर्कतको भीडीयो मॅगलबार सामाजीक सॅजालमा सार्वजनीक भए पछी बूधबार सार्बजनीक बिदा भएकाले बिहीबार छलफलका लागी बैठक बोलाईएको जानकारी पालीका अध्यक्षले गरेका हून ।ति दूई अधीकृतहरूलाई निजामती सेवा ऐन ,प्रदेश ऐन अनुसार कानुनी कार्वाही गरिने जानकारी दिएका छन ।
मॅगलबार सार्वजनीक बिदा भएको भिडीयो तथा फेटोहरुमा प्रशासकीय प्रमुख र शाखा लेखा अधीकृत महिला कर्मचारी बिच सॅबेदनशिल अॅगमा छोएको र चुम्वन गरेको आदी कृयाकलाप गरेको देखीन्छ ।यस्ता खाले भिडीयो तथा फोटोहरू सामाजीक सॅजालहरुमा सार्वजनिक भैरहेका छन ।
Discussion about this post