१६ भदौ२०८०/बेल्डागी झापा !
झापा जिल्ला सहायक अधिकृत रूद्र प्रसाद न्योपानेको प्रमुख आतीथ्यता आरसियु प्रमुख,यूएन एच सिआर प्रतिनिधी साथै सुरक्षा प्रमुख र कर्मचारीहरूको वाक्लो उपस्थीतीमा सम्पन्न निर्बाचनमा बेल्डागॅी शरणार्थी शिविर व्यवस्थापन समीती सचिव लगायत चारवटा सेक्टरहरु बस्ती सुरक्षा समीती सॅयोजक सहित जम्मा ६७ जना जनप्रतीनिधीहरु चयन भएका छन ।
५वर्ष पछी भएको निर्वाचनमा सचीवमा सॅचहागॅ सुब्बा सह सचीवमा आशा राई वस्ती सुरक्ष सॅयोजक आईत सिॅ गुरुगॅ सेक्टरहेडहरुमा क्रमशःराम बहादूर प्रधान (ए) डम्बर मगर(बी) सरमान राई(सि) गणेश धिमाल(डी)बाट बिजयी भएका छन ।
बिजयी सबै जनप्रतीनिधीहरुलाई सहायक अधीकृत न्योपानेले सफत ग्रहण गराउनुहूदै जनताको हकहीतको लागी कार्य गर्नूहुनेछ भन्ने आशा व्यक्त गर्दै शुभकामना दिएका थिए ।
निर्वाचनलाई सफल र धादलीरहीत ढॅगले सम्पन्न गर्न गराउन सहयोग पुर्याउनुहुने निर्वाचन सुरक्षा प्रमुखहरुलाई कर्मचारीहरुलाई धन्याबाद साथै मायाको चिनो समेत प्रदान गरेका थिए।
बिजयी सचिव सुब्बाले आफ्ना समर्थक तथा शुभचिन्तकहरुलाई जनताको पक्षमा काम गर्ने प्रतीबद्दता सहित निर्वाचन सम्पन्न भएको थियो ।
Discussion about this post