मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

विद्यार्थीलाई सीपमूलक कक्षा

दमक पोष्ट by दमक पोष्ट
२०८० श्रावण ३२, बिहीबार २१:२७
in कोशी प्रदेश, समाचार
0
विद्यार्थीलाई सीपमूलक कक्षा
166
SHARES
518
VIEWS
Spread the love

दमक, ३२ साउन : विद्यार्थीलाई व्यावहारिक सीपको अभ्यासका लागि झापाका केही विद्यालयले सीपमूलक पठनपाठन सञ्चालन गरिआएका छन् । ती विद्यालयमध्ये कमल गाउँपालिका–३ स्थित लालीमा अङ्ग्रेजी माध्यमिक विद्यालयले साताको एक दिन सीपमूलक विशेष कक्षा सुरुआत गरेको हो ।

निजी तथा संस्थागत विद्यालयको छाता सङ्गठन प्याव्सनका जिल्ला अध्यक्षसमेत रहनुभएका सो विद्यालयका संस्थापक प्रिन्सिपल गौरीमान फागोका अनुसार साताको हरेक बुधबार विद्यार्थीलाई समूहसमूह बनाएर विभिन्न किसिमका व्यावहारिक सीपबारे ज्ञान दिलाउने उद्देश्यले किताबरहित सीपमूलक विशेष कक्षा सञ्चालन गरिएको छ ।

सो कक्षामा उत्साहपूर्वक सहभागी विद्यार्थीलाई हस्तकलाका सीप सिकाउने व्यवस्था मिलाइएको छ । कक्षा ६ देखि १० सम्मका छात्रले बाँसका चोयाको डोको, पेरुङगो र कुखुरा बोक्न तथा छोप्न उपयोगी हुने (खुँगी) बनाउन सिकिरहेका छन् भने छात्राले टपरी र सिलाइ बुनाइका सीप सिकिरहेका छन् ।

कक्षा छभन्दा मुनिका कक्षाका विद्यार्थीले भने कागज काट्ने तथा माटोका विभिन्न भाँडाकुँडा बनाउने सीप सिकिरहेका छन् । उक्त विद्यालयले ठूला विद्यार्थीका लागि इलेक्ट्रेसियन तथा मोबाइल मर्मतसम्बन्धी सीप पनि सिकाउने लक्ष्य पनि लिएको छ । प्रिन्सिपल फागोले भन्नुभयो, “दुई दशक बढी मेरो शैक्षिक क्षेत्रको अनुभवमा पहिलोपटक सीपमूलक विशेष कक्षाको सुरुआत गरी व्यावहारिक शिक्षा दिलाउन सुरुआत गरेका छौँ ।”

उहाँले काठमाडौँका केही विद्यालयको शैक्षिक पठनपाठनको अभ्यास देखेपछि आफूले पनि आफ्ना विद्यार्थीलाई यहाँको आवश्यकताअनुसारका सीप सिक्न प्रेरित गर्न थालिएको बताउनुभयो । विद्यार्थीलाई सिकाइने त्यस्ता व्यावहारिक सीप जानेका स्थानीय सिल्पीहरुलाई प्रशिक्षकका रूपमा लिइएको छ ।

व्यावहारिक शिक्षाले परम्परागत घरायसी सामग्रीका बारेमा बालबालिकालाई ज्ञान दिलाउनाका साथै श्रम र सीपको बानी विकासमा समेत मद्दत पु¥याउने भएकाले यस किसिमको कक्षा सञ्चालन गरिएको प्रिन्सिपल फागोले बताउनुभयो । उहाँले यस किसिमको शिक्षाले भोलिका लागि रोजगारीको माध्यम बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विसं २०५३ मा स्थापित लालिमा बोर्डिङ स्कूलले कक्षा १० सम्मको पठनपाठन गराउँदै आएको छ । हाल यस विद्यालयमा चार सय ५० विद्यार्थी अध्ययनरत छन् ।

यसैगरी दमक ८ मा रहेको रोजियट बोर्डिङ स्कूलले पनि साप्ताहिकरुपमा विद्यार्थीका लागि सीपमूलक कक्षा सञ्चालन गरिआएको छ । उक्त स्कूलले कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई पढाइका अतिरिक्त विभिन्न किसिमका सीपमूलक कक्षा सञ्चालन गरिआएको प्रिन्सिपल रुद्र दाहालले बताउनुभयो । उहाँले वर्षदिनयता यस किसिमको कक्षाले व्यावहारिक ज्ञानतर्फ विद्यार्थीको क्षमता बढ्दै गएको बताउनुभयो । यस किसिमको कक्षाले विद्यार्थीमा क्षमता अभिवृद्धिमा टेवा पुगेको उहाँको भनाइ थियो ।

यस्तै दमक ५ मा अवस्थित सर्वोदय अङ्ग्रेजी बोर्डिङ स्कूल, दमक–८ कै झापा मोडल अङ्ग्रेजी बोर्डिङ स्कूलले पनि विद्यार्थीको अन्तरनीहित क्षमता विकासका लागि विभिन्न सीपमूलक अतिरिक्त कक्षा सुरुआत गर्दै आएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले पाठ्यपुस्तकका साथै विद्यार्थीको इच्छाअनुसार विभिन्न सीपमूलक शिक्षाले व्याहारिक मात्र नभएर जीविकोपार्जनका लागि पनि सहयोग पुग्ने बताउनुभयो । रासस


Spread the love
Previous Post

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो

Next Post

मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० श्रावण ३२, बिहीबार २१:२७
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० श्रावण ३२, बिहीबार २१:२७
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० श्रावण ३२, बिहीबार २१:२७
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० श्रावण ३२, बिहीबार २१:२७
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० श्रावण ३२, बिहीबार २१:२७
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० श्रावण ३२, बिहीबार २१:२७
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!