मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

बेलडाँगी ख्रिष्टियन संगतिको चौथो वार्षिक साधारण सभा सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० श्रावण २, मंगलवार ०८:४७
in Banner News, कोशी प्रदेश, समाचार
0
बेलडाँगी ख्रिष्टियन संगतिको चौथो वार्षिक साधारण सभा सम्पन्न
212
SHARES
662
VIEWS
Spread the love

दमक, २ साउन । झापाको दमकमा रहेको बेलडाँगी ख्रिष्टियन संगतिको सोमबार चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

दमक नगरपालिका वडा नं. ३ को बाघखोरमा रहेको कृपा फ्रि मेथोडिष्ट मण्डलीको सभाहलको उक्त साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभा कार्यक्रममा प्रमुख अतिथिका रुपमा झापा ईसाई समाजका अध्यक्ष अमरदिप आले मगर रहनु भएको थियो भने विशिष्ट अतिथिका रुपमा दमक नगर ईसाई समाजका अध्यक्ष आकाश थुलुङ रहनु भएको थियो ।

उक्त साधारण सभामा २०७८/०७९ को प्रतिवेदन पेश गरिएको थियो भने २०८०/०८१ को अनुमोदित कार्यकारिणी समितिको घोषणा पाष्टर चन्द्र कुमार राईले गरेका थिए । उक्त समितिको अध्यक्षमा चन्द्र कुमार राई चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा के.वी श्रेष्ठ, सचिवमा बसन्त धिमाल, सहसचिवमा तोर्ण पौडेल र कोषाध्यक्षमा सृजना श्रेष्ठ चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा ओम विश्व, स्टीफेन तामाङ, प्रकाश सुन्दास, विशाल लिम्बु, शिवराज धिमाल, बिमल रामदाम, नविन तामाङ, ललित श्रेष्ठ, आशिष सुन्दास, राख कुमार दर्जी, प्रेम तामाङ, विश्वास लिम्बु, निमा शेर्पा चयन भएका छन् ।

त्यस्तैगरी बेलडाँगी ख्रिष्टियन युवा संगतिको २०८०/०८१ को अध्यक्षमा प्रकाश सुन्दास चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा आषिश सुन्दास, सचिवमा दिपा दास, सहसचिवमा जोन मगर र कोषाध्यक्षमा सगुन रमतेल चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा जोन थिङ्गले, रिना रामदाम, ड्रेबिट तामाङ, प्राप्ती श्रेष्ठ, सोम तामाङ, रेचल सुन्दास र प्रदिप माझी चयन भएका छन् ।

यस्तै बेलडाँगी ख्रिष्टियन आमा दिदी बहिनी संगतिको २०८०/०८१ को अध्यक्षमा कमला लिम्बु चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा प्रमिला राई, सचिवमा अरुणा दर्जी र कोषाध्यक्षमा रेविका क्षेत्री चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा रुपा दर्जी, कुमारी विश्व, अमृता विश्व, सृजना श्रेष्ठ, मिना पौडेल र निरु लिम्बु चयन भएका छन् ।

उक्त साधारण सभा कार्यक्रमको स्वागत मन्तव्य चन्द्र कुमार राईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्टेफन तामाङले गर्नुभएको थियो ।


Spread the love
Previous Post

सरकारले लागू गर्यो पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली

Next Post

आजको राशिफल : २०८० साउन ०२ गते मंगलवार

सम्बन्धित समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८० श्रावण २, मंगलवार ०८:४७
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८० श्रावण २, मंगलवार ०८:४७
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८० श्रावण २, मंगलवार ०८:४७
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८० श्रावण २, मंगलवार ०८:४७
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८० श्रावण २, मंगलवार ०८:४७
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८० श्रावण २, मंगलवार ०८:४७
Next Post
आज फागुन २१ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको राशिफल : २०८० साउन ०२ गते मंगलवार

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!