मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सुरभि कला केन्द्र दमकद्धारा गूरु पूर्णिमामा साङ्गीतिक कार्यक्रम

दमक पोष्ट by दमक पोष्ट
२०८० असार १९, मंगलवार ०९:०४
in कोशी प्रदेश, समाचार
0
सुरभि कला केन्द्र दमकद्धारा गूरु पूर्णिमामा साङ्गीतिक कार्यक्रम
165
SHARES
516
VIEWS
Spread the love

दमक – नेपाली गीतसंगीतको विकासमा लामो समयदेखि दमकमा सक्रिय संस्था हो–’सुरभि कला केन्द्र’ । यहि, सुरभि कला केन्द्रले सोमबार दमकमा गूरु पूर्णिमाको अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गर्यो ।

दमकस्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा नेपाली गीतसंगीतको क्षेत्रका वरिष्ठ संगीतकार तथा साहित्यकार शिवशंकर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरभि कला केन्द्रका संस्थापक तथा प्रशिक्षक अनिल फागोले गूरु पूर्णिमाको अवसरमा कार्यक्रम गर्नुका सन्दर्भमा प्रष्ट पारेका थिए ।

गायक तथा संगीतकार समेत रहनुभएका सुरभि कला केन्द्रका संस्थापक तथा प्रशिक्षक फागोले गूरु पूर्णिमाको अवसरमा एकै मञ्चमा भेला भएर आ–आफ्ना रचना र प्रतिभा देखाउनुको एउटा बेग्लै आनन्द रहने बताए । फागोले संगीत साधनामा निकै कडा मिहेनत आवश्यक रहेको बताए । गुरुले संगीतको सुर, ताल र लयसहितको सुत्र दिने भएपनि संस्कार, परिश्रम, साधना चाहि स्वय कलाकारले निर्माण गर्दै अघि बढ्नु पर्ने बताए । उनले संगीत सिक्न थालेको दुई महिनाभित्रै राष्ट्रिय गायक र चर्तित गायक बन्न नसक्ने ठोकुवा गरे । गुरुले सवै कुरा दिन सक्दैनन् ।

कार्यक्रममा सुरभि कला केन्द्रका नयाँ तथा पुराना संगीतकर्मीहरुले प्रशिक्षक फागोलाई मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सो कार्यक्रममा सुरभि केला केन्द्रका पूर्व विद्यार्थी तथा चर्तित गायक विनोद राई, गंगा थुलुङ लगायत दर्जन बढीले आ–आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।

त्यस्तैं, कार्यक्रममा अहिलेका चर्चित गायक नन्दु गुरुङ, कालकार सुवास खरेल, पत्रकार तथा नाटककार चेतन डर लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार तथा साहित्यकार शिबशंकर थापाले गूरु पूर्णिमाको अवसरमा सवै सवै सहभागिहरुलाई शुभकामना र शुभेच्छा व्यक्त गरेका थिए । सो कार्यक्रमको सञ्चालन डेनियल सुनुवारले गरेका थिए ।


Spread the love
Previous Post

दमकमा रोटरी क्लब अफ दमकको अध्यक्षमा बराल

Next Post

नेप्सेले दियो १० नयाँ ब्रोकरलाई आशयपत्र

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८० असार १९, मंगलवार ०९:०४
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८० असार १९, मंगलवार ०९:०४
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८० असार १९, मंगलवार ०९:०४
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८० असार १९, मंगलवार ०९:०४
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८० असार १९, मंगलवार ०९:०४
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०८० असार १९, मंगलवार ०९:०४
Next Post
नेप्सेले दियो १० नयाँ ब्रोकरलाई आशयपत्र

नेप्सेले दियो १० नयाँ ब्रोकरलाई आशयपत्र

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!