मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

आन्द्रामा एजेरुको उपचार गराइरहेका कोमलप्रसादद्धारा सहयोगको याचना

दमक पोष्ट by दमक पोष्ट
२०८० असार १७, आईतवार १९:२७
in कोशी प्रदेश, समाचार
0
आन्द्रामा एजेरुको उपचार गराइरहेका कोमलप्रसादद्धारा सहयोगको याचना
167
SHARES
521
VIEWS
Spread the love

दमक, १७ असार–आन्द्रामा देखिएको समस्याले पीडित झापाको दमक–८ का कोमलप्रसाद नेपाल घर भित्रै थलिएका छन् । पछिल्लो अढाई तीन महिनाबीचको समयमा ४० वर्षिय नेपालले आफ्नो प्राण बचाईदिन आग्रहका साथ सहयोगको याचना गरेका छन् ।

दैनिक श्रम गरी जीवन यापन गरिरहेका नेपालले स्वास्थ्य उपचारको निम्ति आफ्नै वल तागतले रकमको जोहो गरेका थिए । तर, उपचारको समय लामो रहने डाक्टरले सल्लाह दिएपछि आन्द्रामा एजेरु बोकेर उनी सञ्चार माध्यममा आइपुगेका छन् ।

हाम्रोसरोकारसंगको भेटमा पीडित नेपालले विरामी भएको आफ्नो विगतको समयलाई सम्झे । उनलाई पाँच महिना अघि वेहोस अवस्थामा परिवारले दमकस्थित दमक अस्पतालमा पुर्याइएको थियो.। त्यहाँ उनको केही समय उपचारपछि परिवारले दमकस्थित आम्दा अस्पतालमा पुर्याएका थिए । आम्दामा आइसियुमा उपचार भएको र सोही क्रममा दमकस्थित निम्स अस्पतालमा सिटी-स्कान गर्दा आन्द्रामा समस्या देखिएपछि धुलिखेल मेडिकल कलेजमा रेफर गरिदिएको नेपालले हाम्रोसरोकारलाई बताए ।

दमकदेखि विभिन्न अस्पतालको बसाईले आफ्नो समाथ्र्यले नथाम्नेगरी खर्च भइसकेको र धुलिखेल मेडिकल कलेजमा अझ बढी रकम खर्च भएपछि आगामी समयकको लागि आफ्नो सामाथ्र्य नभएको भन्दै नेपालले आफनो जीवन बचाइदिन आग्रह गरेका हुन् । नेपालले भने–’आफूसंग भएको डेढ लाख बढी खर्च भएको र आफ्ना आफन्तहरुबाट सरसापटी गरेर ल्याएको गरी जम्मा रु ७ लाख बढी रकम अहिलेसम्म उपचारमा खर्च भइसकेको छ ।’ हाल, नियमिति औषधी खानुपर्ने्र नियमित फलोअपको निम्ति अस्पताल जानुपर्ने आर्थिक कठिनाई भएको भन्दै पीडित नेपालले सहयोगको याचना गरेका छन् ।

दुई सन्तानका बुबा कोमलप्रसाद नेपालका आमा र श्रीमती छन् । सामाजिक कार्यमा सक्रिय रहने नेपालले आफ्नो यस्तो हालतमा सहयोगको आशा र अपेक्षा राखेको हाम्रोसरोकारसंगको भेटमा बताए ।

नेपालले भने–‘बिरामी नहुँदाको अवस्थामा जे काम भेटेँ त्यही गर्दै परिवार पाँच जनाको परिवार पाल्दै आएको थिएँ । तर, कमाउने मान्छे आफै थला परेपछि मेरो र परिवारकै बिचल्ली हुने अवस्था आयो ।’

पीडित नेपालले उपचार सहयोगका लागि मनकारी दाताहरुलाई सहयोगको याचना गरेका हुन् । सहयोग गर्न इच्छुकले उनलाई ९८२७९७९९८३ नम्बरमा सम्पर्क गरी सानिमा बैंकको दमक शाखामा उनकै नाममा खोलिएको खाता नम्बर ००२०११०६०००६०४५ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।


Spread the love
Previous Post

आज कर्णाली प्रदेशसभा बैठक बस्दै

Next Post

दुर्घटनामा घाइते प्राडा यादवको निधन

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० असार १७, आईतवार १९:२७
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० असार १७, आईतवार १९:२७
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० असार १७, आईतवार १९:२७
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० असार १७, आईतवार १९:२७
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० असार १७, आईतवार १९:२७
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० असार १७, आईतवार १९:२७
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

दुर्घटनामा घाइते प्राडा यादवको निधन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!