मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

ओमानको सललहमा दूतावास तथा एन आर एन सोसल क्लबको घुम्ती सेवा तथा सचेतना कार्यक्रम

दमक पोष्ट by दमक पोष्ट
२०८० असार ३, आईतवार १३:३५
in प्रवास, समाचार
0
ओमानको सललहमा दूतावास तथा एन आर एन सोसल क्लबको घुम्ती सेवा तथा सचेतना कार्यक्रम
166
SHARES
518
VIEWS
Spread the love

ओमान – गैरआवासीय नेपाली सोसल क्लब ओमान र नेपाली राजदूतावास मस्कटको श्रमिक सचेतना सम्बन्धी संयुक्त कार्यक्रम भएकोछ ।

ओमानको सलालामा नेपाली राजदुताबासको घुम्ती सेवा अन्तर्गत पहिलोपटक मोबाइल किटबाट नेपाली बिधुतिय राहदानीको लागि लाइभ इनरोलमेन्ट अर्थात तस्विर खिच्ने, औठाछाप लिने, डिजिटल हस्ताक्षर संकलन काम भएको छ ।

संयुक्त आयोजित कार्यक्रममा बोल्दै राजदूत महामहिम डोरनाथ अर्यालले हरेक बर्ष डिसेम्बर र जुन महिनाको अन्तिम साता नियमितरुपमा सलालामा घुम्ती सेवा आयोजना गरिने र सोहीअनुसार दोफार क्षेत्रमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई उक्त अवसरहरुको फाइदा लिनको लागि सूचना प्रवाह गर्न अनुरोध गर्नु भयो । साथै धेरै संख्यामा नेपाली रहनु भएको अन्य क्षेत्रमा पनि पहिचान गरि घुम्ती सेवा संचालन गर्न कार्यतालिका छिटै सार्वजनिक गरिने कुरा उहाँले बनाउनु भयो । राजदूत अर्यालले सेवा प्रवाहलाई केन्द्रमा राखी विषयगत रुपमा विभिन्न हट लाइनको व्यवस्था गरिएको र सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन यथासक्य पहल गरिने कुरा बताउनु भयो ।

सो कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली सोसल क्लब (एन सि सि) ओमानका अध्यक्ष श्री बिकल झाले राजदूतावाससँग सहकार्य गरी आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु आयोजना गरि गैरआवासीय नेपालीहरुलाई सेवा प्रदान गरिने बताउनु भयो। साथै सो अवसरमा उहाँले वैदेशिक रोजगार सामाजिक सुरक्षा कोषको बारेमा अवगत गराउदै यसमा आवद्ध भएर फाइदा लिन अनुरोध गर्नुभयो । श्रम स्वीकृति नवीकरण लिने तरिका बारेमा जानकारी गराउदै श्रमिक सम्बन्धी कुनै पनि समस्या परेमा NRNSC (एन सि सि) का कुनै पनि सदस्यहरुलाई कुनै पनि समयमा सम्पर्क गर्न अनुरोध गर्नु भयो।

गैरआवासीय नेपाली सोसल क्लब ओमानको सलालास्थित क्षेत्रीय समिति तथा सलालास्थित नेपाली स्वयम् सेवकहरुको बिशेष सहयोग भएको उक्त कार्यक्रम बाट श्रम सचेतना, राहदानी नबिकरण तथा कन्सुलर सम्बन्धी कामहरु भएको छ ।

साथै सो अवसरमा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने र पुनः श्रम स्वीकृति लिने तरिका बारेमा जानकारी गराइनुका साथै विधिवतरूपमा कायम रहेका घरेलु कामदारले नेपालमा श्रम गर्न भर्नुपर्ने अनुसूची ८ प्रदान गरी सेवा प्रदान गर्ने लगायतका कन्सुलर सम्बन्धी सेवा पनि प्रदान गरिएको थियो ।

जुन १६ शुक्रवार र १७ शनिबार दुई दिनमा करिब ५०० जना सेवाग्राहीहरु ले सेवा लिएको नेपाली दूतावास मस्कट्र र एन आर एन सोसल क्लबले जनाएको छ।


Spread the love
Previous Post

तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

Next Post

सोमबार समाजवादी मोर्चा घोषणा हुने

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० असार ३, आईतवार १३:३५
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० असार ३, आईतवार १३:३५
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० असार ३, आईतवार १३:३५
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० असार ३, आईतवार १३:३५
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० असार ३, आईतवार १३:३५
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० असार ३, आईतवार १३:३५
Next Post
सोमबार समाजवादी मोर्चा घोषणा हुने

सोमबार समाजवादी मोर्चा घोषणा हुने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!