मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेपाल किराँत समाज ओमानको अध्यक्षमा याम थक्लेन लिम्वु

दमक पोष्ट by दमक पोष्ट
२०८० असार २, शनिबार ०८:४७
in प्रवास, समाचार
0
नेपाल किराँत समाज ओमानको अध्यक्षमा याम थक्लेन लिम्वु
169
SHARES
529
VIEWS
Spread the love

दमक । ओमानमा रहेका २ दर्जन संस्थामा अर्को कान्छो संस्थाको रुपमा नेपाल किराँत समाज ओमान ३ महिना अघि तदर्थ समिति गठन गरि स्थापना भएको थियो र हिजो शुक्रबार १६ जुनका दिन प्रथम अधिवेशन सम्पन्न गरेर बिधिवत रुपमा स्थापना भएको छ । प्रथम अधिवेशनले याम थेक्लान लिम्वुलाई अध्यक्षमा चयन गर्दै ६ बुँदे घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा किराँत धर्म संस्कृतिको जर्गेना गर्ने, नेपाली राजदुतावास ओमान र अन्य संघसंस्थाहरु संग समन्वय गरेर समाजसेवाका कार्यहरु गर्ने, पर्यटन प्रवद्धनको लागि पहल गर्ने, समस्यारत नेपालीहरुलाई दुतावासको रोहवरमा ४ वटा सम्म नेपाल फिर्ति टिकट प्रदान गर्ने, किराँतहरुको छाता संगठन नेपाल किराँत संघको नेपालमा स्थापनाको लागि पहल गर्ने र समय अनुकुल अन्तर नेपाली खेलकुद आयोजना गर्ने जस्ता महत्वपूर्ण योजनाहरुलाई घोषणपत्रमा समावेश गरिएको छ ।

यस अधिवेशनले याम थक्लेन लिम्वुको नेतृत्वमा २३ सदस्सीय समिति चयन गरेको छ जसको उपाध्यक्षहरुमा शंकर बहादुर राई, रञ्जिता राई, अर्जुन राई, प्रविन कम्दुङ्ग राई चयन भएका छन् र महासचिवमा टिकाराम राई, सविचमा गोपाल वान्तावा राई, एवम् कोषाध्यक्षमा कुशलता राई, सहकोषाध्यक्षमा रमेश लावती लिम्वु, र सदस्यहरुमा पुष्पाकला राई (निस्मा), पवन राई, मिङ्गसो हाङ्ग लिम्वु, शोभा देवि राई, दिपेश राई, खपन साम्पाङ्ग राई, पुजा लावती राई, आशिक राई, सुम्निामा राई, सरस्वती सम्वा, नितेश राई चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुतावास ओमानका श्रम सहचारी गोबिन्द आचार्य र बिषेश अतिथिमा एन.आर.एन. केन्याका आई.सि.सि सदस्य टिका धिताल तथा एन.आर.एन. सोसल क्लब ओमानका उपाध्यक्ष शुरेष खड्का रहेका थिए साथै ओमानमा रहेका नेपाली संस्घसंस्थाहरुलाई अतिथिको रुपमा कार्यक्रममा सम्वोधन गरिएको थियो ।

दिनको मध्यान्न समयमा प्रमुख अतिथि, बिषेश अतिथिहरु र सभापतिद्धारा कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष शंकर बहादुर राईले स्वागत मन्तव्यमा बोल्दै सबैलाई स्वागत गरेका थिए । त्यस्तै तदर्थ समिति गठन देखि प्रथम अधिवेशन आयोजनासम्म गरेका संघर्षहरु उजागर गर्दे अध्यक्ष लिम्वुले यसमा साथ दिनुहुने सबैलाई धन्यावाद दिएका थिए । नेपालीहरुको अभिभावकत्वको दायित्व पुरा गरेकोमा नेपाली राजदुतावास ओमानलाई एवम् नेपालीहरुको सेवामा अनव्रत लागि रहेकोमा गैरआवासीय नेपाली सोसल क्लब ओमानलाई मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रममा ओमानमा रहेको बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नवनियुक्त समितिलाई सहकार्य गर्ने प्रतिवद्धता एबं शुभकामना दिएका छन् । शुभकामना मन्तव्यमा बोल्दै गैरआवासीय नेपाली सोसल क्लब ओमानका उपाध्यक्ष सुरेष खड्काले नबनियुक्त समितिलाई बधाई दिदै नेपाल किराँत समाज ओमान संग सहकार्य गर्न पाउनु खुशीको कुरा हो यसका साथै गैरआवासीय नेपाली सोसल क्लब ओमान अन्तर्राष्ट्रिय तथा नेपालमा गैरआवासीय नेपाली संघको रुपमा कार्य गर्दछ र ओमानमा गैरआवासीय नेपाली सोसल क्लबको रुपमा दर्ता भएको दुबैतर्फबाट बैधानिकता पाएका सस्था हो यसर्थ उपस्थित सबैलाई गैरआवासीय नेपाली सोसल क्लब ओमानको सदस्यता लिईदिनुहुन अनुरोध पनि गर्नुभयो ।

शुभकामना मन्तव्यमा बोल्दै गैरआवासीय नेपाली संघ केन्याका आइ.सि.सि सदस्य टिका धितालले किराँतीहरुको इतिहाँसको चर्चा गर्दै किराँती धमावलम्बीहरुको संख्या घट्दै जानुमा चिन्ता व्यक्त गरेका छन् । किराँतीहरुको साझा संगठन नेपाल किराँत संघको स्थापनाको लागि पहल गर्न सुझाव दिदै किराँतीहरु एक भएर किराँत धर्म संस्कृति र सभ्याताको जर्गेना गर्न अनुरोध गरेका छन् ।

नेपाली राजदुतावास ओमानका श्रम सहचारी गोबिन्द आचार्यले शुभकामना मन्तव्यमा बोल्दै हाम्रो देशको इतिहाँस गौरवमय रहेका र किर्ति शव्द बाट किराँत शव्दको प्रतिपादन भएको जानकारी दिदै, प्रकृति पुजा गर्ने किराँती तथा नेपालीहरुको महान् सभ्यतालाई हालको भौतिक बिकाशबादी सिद्धान्तले गर्दा ओझेलमा पार्दै गईरहेको छ, बास्तबमा प्रकृतिको महत्व हाल उजागर हुदै आईरहेको छ । यथर्स पनि हाम्रा् सभ्यतालाई जोगाउन हामि सबै आफ्नो स्तरबाट लाग्नु पर्ने बताउनु भयो त्यस्तै अबैधानिक तबरबाट बिदेश आउने पक्रियालाई रोक्न सबैले पहल गर्दै नेपाली राजदुतावास मस्कटबाट नै श्रम नविकरणको सुरुवात भएको कुरा पनि जानकारी दिनुभयो ।

अधिवेशनको चुनाव समिति संयोजकमा सामाजीक अभियान्ता तथा गैरआवासीय नेपाली सोसल क्लब ओमानका सल्लाहाकार तोलाकान्त भट्टराई तथा उपसंयोजकहरुमा गेरआवासीय नेपाली सोसल क्लब ओमानका सल्लाहाकार गोपाल कुवँर तथा मगर संघ ओमानका पुर्व अध्यक्ष सुर्य थापा मगर रहेका थिए । दोश्रो चरणको कार्यक्रम चुनाव समितिले संचालन गरेको थियो ।

कार्यक्रमको समापनमा बोल्दै नवनियुक्त अध्यक्ष याम थल्लेन लिम्वुले कार्यक्रममा उपस्थित एबं किराँत समाज ओमानका सम्पुर्ण सदस्य र कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई बिषेश धन्यवाद व्यक्त गरेका छन् ।


Spread the love
Previous Post

बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

Next Post

आजको राशिफल : २०८० आषाढ ०२ गते शनिवार

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८० असार २, शनिबार ०८:४७
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८० असार २, शनिबार ०८:४७
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८० असार २, शनिबार ०८:४७
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८० असार २, शनिबार ०८:४७
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८० असार २, शनिबार ०८:४७
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८० असार २, शनिबार ०८:४७
Next Post
आज फागुन २१ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको राशिफल : २०८० आषाढ ०२ गते शनिवार

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!