मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलमा शिक्षकहरुका लागि ईमिस तथा आईसिटी सम्बन्धि तालिम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ १४, आईतवार २१:४६
in Banner News, कोशी प्रदेश, समाचार
0
कमलमा शिक्षकहरुका लागि ईमिस तथा आईसिटी सम्बन्धि तालिम सम्पन्न
172
SHARES
537
VIEWS
Spread the love

कमल, १४ जेठ । झापाको कमल गाउँपालिकामा शिक्षकहरुका लागि ईमिस तथा आईसिटी सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ ।

कमल गाउँपालिकाको श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय कमल-२, क्याम्पाको सभाहलमा उक्त तालिम सम्पन्न भएको हो । तालिम ३ दिने भनिएता पनि आज १ दिन थप गरिएको थियो ।

उक्त तालिममा २३ सामुदायिक विद्यालय र १३ संस्थागत विद्यालयका गरी करिब ३३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । यस तालिममा विद्यालयले भोक्नु परेका विभिन्न आईसिटी सम्बन्धिका समस्याहरु र विशेषगरी विद्यालयमा भर्नुपर्ने ईमिसको समस्यालाई समाधान गर्नेका लागि तालिम सञ्चालन गरिएको कमल गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक तथा उक्त कार्यक्रमका संयोजक रबिन गौतमले बताए ।

कार्यक्रममा श्री मंगलमय माध्यमिक विद्यालयका शिक्षक भानु खतिवडाले कमल गाउँपालिकाले गरेको यस तालिमले अहिले विद्यालयले भोगीरहेको ईमिस सम्बन्धि समस्याहरुको केहीहत सम्म समाधान गरेको बताउनु भयो । साथै आगामी दिनहरुमा पनि गाउँपालिका तथा शिक्षा शाखाले यी यस्ता नयाँ नविनतम् कार्यहरुको तालिम दिइरहेमा सम्पूर्ण शिक्षकहरुमा समस्या नरहने र तालिमबाट मात्र यस्ता आईसिटी तथा ईमिस सम्बन्धि आएका समस्याहरु समाधान हुने बताए ।

साथै कार्यक्रममा बोल्दै श्री पिङडाँडा प्राथमिक विद्यालयका प्रधानाध्यापक देवीमाया अधिकारीले प्रविधिमैत्रीमा नयाँ रहेकाले पनि आईसिटी भनेको के हो ?, ईमिस भनेको के हो ? यो कसरी भरिने रहेछ ? र अन्य आईसिटी सम्बन्धि जनाकारी हासिले गर्ने पाएकोमा कमल गाउँपालिकालागि धन्यावाद अभार गर्नुभएको छ भने आगामी दिनहरुमा पनि आईसिटी सम्बन्धि जानकारी नभएका तथा यस क्षेत्रबाट बन्चित भएका शिक्षकहरुका लागि पनि यी यस्ता तालिम सञ्चालन गर्ने समेत सुझाब दिनुभएको छ ।

कार्यक्रमको समापनमा कार्यक्रमको अध्यक्षता प्रशिक्षार्थी मध्येका जेष्ठ शिक्षक हरिप्रसाद गजुरेल रहनुभएको थियो भने प्रमुख अतिथिका रुपमा कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख सूर्य प्रसाद न्यौपाने रहनुभएको थियो । कार्यक्रममा अतिथिका रुपमा श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दहाल र कमल गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक रविन गौतम रहनुभएको थियो भने समापन कार्यक्रमको सञ्चालन शिक्षक पूजा श्रेष्ठले गर्नुभएको हो ।

उक्त तालिमको आयोजना कमल गाउँपालिकाले सञ्चालन गरेको हो भने तालिम जेठ ११ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो।


Spread the love
Previous Post

भोलि सोमबार सार्वजनिक विदा

Next Post

आज गणतन्त्र दिवस

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० जेष्ठ १४, आईतवार २१:४६
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० जेष्ठ १४, आईतवार २१:४६
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० जेष्ठ १४, आईतवार २१:४६
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० जेष्ठ १४, आईतवार २१:४६
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० जेष्ठ १४, आईतवार २१:४६
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० जेष्ठ १४, आईतवार २१:४६
Next Post
आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!