मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

एक चालकको भरमा ‘बारुणयन्त्र’

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन २६, शुक्रबार १३:११
in Banner News, कोशी प्रदेश, समाचार
0
प्रयोग नै नगरी थन्कियो दमकल
164
SHARES
512
VIEWS
Spread the love

दमक, २६ फागुन (रासस) : झापास्थित कमल गाउँपालिकामा रहेको बारुणयन्त्र एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ ।

बारुणयन्त्रका चालक मदन निरौलाले पाँच वर्षदेखि एक्लैे सेवा दिँदै आउनुभएको छ । आगजनी नियन्त्रणमा खटिँदै आउनुभएका उहाँ चालकको कामका साथै अग्नी नियन्त्रकका रुपमा समेत खटिदै आउनुपर्ने बाध्यता छ । उहाँ भन्नुहुन्छ “अग्नी नियन्त्रकका रुपमा काम गर्दै आएको छु । तर सेवासुविधा छैन ”। सेवासुविधाका बारेमा पालिकामा लिखित तथा मौखिकरुपमा कुरा उठाए पनि अझैसम्म सुनुवाइ नभएको उहाँको दुखेसो छ ।

सात वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दुबई बस्दा त्यसैसम्बन्धी काम गरेको अनुभव उहाँसँग छ । उतै पनि कमाई राम्रै थियो तर आफ्नै ठाउँमा केही गरौँ भन्ने लागेर आफ्नै ठाउँमा काम गर्न थालेको उहाँले सुनाउनुभयो । विसं २०७२ मा प्रदेश सरकारले यस पालिकालाई बारुणयन्त्र दिएपछि उतैबाट उहाँ चालकका रुपमा नियुक्ति भई सेवा सुरु गर्नुभएको थियो ।

यतिका समयसम्म चालकसँगै अग्नी नियन्त्रकका जिम्मेवारी बहन गरी आउनुभएका उहाँ सरकारले तोकेको पारिश्रमिक मात्र होइन बीमा, सञ्चयकोषलगायतका सुविधा नपाउँदा परिवारको पालनपोषण गर्न नै धौधौ परेको गुनासो सुनाउनुहुन्छ । कतै आगो लागेको सूचना पाउन साथ प्रतिकार्यमा प्रहरीको सहयोगमा दौडिनुपर्ने अवस्था छ । प्रहरी कता खटिएका हुन्छन्, यतिका संवेदनशील अवस्थामा एक्लै खट्दै आए पनि सुविधा भने सरकारी नियमानुसार भने पाउन नसकेको उहाँ बताउनुहुन्छ । यस पेसामा परिवार पाल्ने जोहो हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बीमा, सञ्चय कोषलगायत चाडपर्वमा दिइने बिदासमेत पाउन नसक्दा कताकता कामको सम्मान हुन पो नसकेको अनुभव हुन्छ ।” छ/छ महिनामा करार नवीकरण गरी काम गर्नु हुने उहाँ हेभ्भी गाडीका चालक हुन् । तर उहाँले चालकको श्रेणीअनुसारको भने पाउने सुविधाबाट बञ्चित हुनु परेको बताउनुभयो । यसका लागि पटकपटक कुरा उठाउँदै आए पनि अझैसम्म सुनुवाइ नभएको उहाँको भनाइ छ । आफू एक्लो भएकै कारण बारुणयन्त्रलाई थप प्रभावकारी बनाउन नसकिएको उहाँको बुझाइ छ । कमल–३ केर्खास्थित प्रहरीचौकी परिसरमा राख्दै आएको सो बारुणयन्त्र आपत्कालीन अवस्थामा भने त्यहीका प्रहरी परिचालित गरी काम गर्न बाध्य हुनुपरेको उहाँको तर्क छ । बारुणयन्त्रका लागि पानी जुटाउन पालिकाले चौकी परिसर, कमल–५ का मङ्गलबारे, कमल–२ को क्याम्पा र बाँसबारीलगायतका चार स्थानमा ‘बोरिङ’को व्यवस्था गरेको छ ।

उहाँका अनुसार प्रहरीलाई भनेको बेला लैजान कठिन हुन्छ, ‘ड्युटी’मा अन्यत्र खटिएकालाई लिएर सँगै लैजाँदा सेवा ढिला भएको गुनासो आउने गरेको छ । आगजनीमा उद्धार र नियन्त्रणका लागि मुख्य साधन र यसमा खटिने अग्नी नियन्त्रक, चालक सधैँ तयारीमा रहनुपर्ने भए पनि त्यस विषयमा भने पालिकाका जनप्रतिनिधिले खासै चासो नदिएको उहाँ बताउनुहुन्छ । बारुणयन्त्र सञ्चालन र व्यवस्थापन गर्नका लागि स्थानीय सरकारले कार्यविधि निर्माण गरी सेवा पु¥याउन लाग्ने हो भने यो सेवा थप प्रभावकारी र जिम्मेवारी बोध हुने उहाँको सुझाव छ ।

विपद् प्रतिकार्यसम्बन्धी अत्यावश्यक सेवाका रुपमा मानिने यस बारुणयन्त्रको सेवालाई प्रभावकारीरुपमा सञ्चालन गरी लक्ष्यअनुरुप उद्धार तथा राहतमा जोड दिनुपर्ने स्थानीयवासी पारसमणि राई बताउनुहुन्छ ।

झापा १५ वटै स्थानीय तहमध्ये १० वटा बढी स्थानीय तहले अत्यावश्यक बारुणयन्त्र सेवा उपलब्ध गराउँदै आएको छ । कतिपयले अनुदान त कतिले आफैँ खरिद गरी सेवा पु¥याउँदै आएका छन् । तर आकस्मिक विपत्तिमा खटिने बारुणयन्त्रका यस्ता मजदुरको पेसागत सुरक्षाका लागि स्थानीय तहले चासो नदिएको गुनासो उनीहरुको छ ।


Spread the love
Previous Post

गाउँ रित्तिए, बजार भरिए

Next Post

सानिमा मिडिल तमोरको आइपिओ खुला

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ फाल्गुन २६, शुक्रबार १३:११
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ फाल्गुन २६, शुक्रबार १३:११
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ फाल्गुन २६, शुक्रबार १३:११
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ फाल्गुन २६, शुक्रबार १३:११
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ फाल्गुन २६, शुक्रबार १३:११
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ फाल्गुन २६, शुक्रबार १३:११
Next Post
बलेफी हाइड्रोपावरको आईपीओ बिक्री खुला

सानिमा मिडिल तमोरको आइपिओ खुला

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!