मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलनगर जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन २३, मंगलवार २१:२३
in Banner News, कोशी प्रदेश, समाचार, समाज
0
कमलनगर जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न
169
SHARES
529
VIEWS
Spread the love

कमल, २३ फागुन । झापाको कमलमा फागुपूर्णिमा (होली) पर्वको अवसरमा कमलनगर जेसीजको आयोजनामा कमल १, स्थित श्री नरेन्द्र जनता माध्यमिक विद्यालयमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

कमलनगर जेसीज वर्ष २०२३ का जनसम्पर्क अधिकारी जेसी पूण्य रायाको संयोजकत्वमा, वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्कीको अध्यक्षतामा र कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथिमा नरेन्द्र जनता माविका वि.व्य.स.अध्यक्ष राम भण्डारी, बिशिष्ट अतिथिहरुमाः नरेन्द्र जनता माविका प्र.अ. बद्रि कार्की, कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा हालको कमल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केदार कटुवाल, स्थानिय समाजसेवी तथा कमलनगर जेसीजका आजीवन सदस्य जेसी राजन बहादुर ढुङ्गाना रहनुभएको थियो ।

यस्तै अतिथिहरुमाः कमलनगर जेसीजका निवर्तमान अध्यक्ष जेसी नारायण बस्नेत, वर्ष २०२१ का अध्यक्ष तथा वर्ष २०२३ का अध्यक्षका प्रमुख सल्लाहकार जेसी छत्रपति खनाल गोपाल, वर्ष २०२० अध्यक्ष जेसी हेम दाहाल, समाजसेवी खगेन भण्डारी, प्रेम पोखरेल, सरस्वती सेढाई, बिनोद कुमार खड्का, गोपाल दाहाल, कमलनगर जेसीजका आजीवन सदस्य तथा पूर्वनेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि.का अध्यक्ष जेसी प्रेम सापकोटा, नरेन्द्र जनता मा.वि–शिक्षक अभिभावक संघका अध्यक्ष श्यामहरी कोईराला, कमलनगर जेसिजका मानार्थ सदस्य जेसि गणेश कार्की कि ममतामयी माता टिकादेवी कार्की, कमल उद्योग वाणिज्य संघ का महासचिव तथा कमलनगर जेसिजका पूर्व कोषाध्यक्ष युबराज पाठक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन कमलनगर जेसिज वर्ष २०२३ का महासचिव जेसि हरि अधिकारीज्युले गर्नुभएको थियो । कार्यक्रममा १०० भन्दाबढीको उपस्थिति रहेको थियो ।


Spread the love
Previous Post

झापाकी मानुषी कोइराला को हुन् ? स्केच आटिस

Next Post

नारायणहिटी संग्रहालयले १४ वर्षमा ६० करोड कमायो

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ फाल्गुन २३, मंगलवार २१:२३
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ फाल्गुन २३, मंगलवार २१:२३
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०७९ फाल्गुन २३, मंगलवार २१:२३
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०७९ फाल्गुन २३, मंगलवार २१:२३
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०७९ फाल्गुन २३, मंगलवार २१:२३
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०७९ फाल्गुन २३, मंगलवार २१:२३
Next Post
नारायणहिटी संग्रहालयले १४ वर्षमा ६० करोड कमायो

नारायणहिटी संग्रहालयले १४ वर्षमा ६० करोड कमायो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!