मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोड र वितरक ढकाल बीच सम्झौता

दमक पोष्ट by दमक पोष्ट
२०७९ फाल्गुन ५, शुक्रबार १८:०९
in Banner News, मनोरन्जन, समाचार
0
नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोड र वितरक ढकाल बीच सम्झौता
169
SHARES
529
VIEWS
Spread the love

दमक । नेपाली सांगीतिक कार्यक्रम गरेर कलाको तिर्शना मेटाउदै आएका मध्यपूर्वका प्रवासी नेपाली मनोरञ्जन प्रेमी दर्शकहरुले अब नयाँनयाँ नेपाली चलचित्र हेर्दै आफनो फिलिमि तिर्सना मिटाउन पाउने भएका छन |

नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोड र वितरक रमेश ढकाल बीच सम्झौता भएको छ |चलचित्र विकास बोर्डले यूएईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनमा निप फिलिममा परोपाइट रमेश ढकाल र बोर्ड अध्यक्ष भुवन केसीबीच लिखित सहमति भएको हो | अब मध्यपूर्वका प्रवासी नेपालीहरुले एकसाथ नेपाली चलचित्र हेर्न आधिकारिक बाटो खुलेको हो ।

यो सम्झौता संगै मध्यपूर्वदेखि नेपाली फिल्मको औपचारिक रुपमा अन्तर्राष्ट्रियकरण सुरु भयो । सरकारको तर्फबाट बोर्ड अध्यक्ष भुवन केसी  र वितरकको तर्फबाट रमेश ढकालको कम्पनीबीच सहकार्य गर्ने सम्झौताको साक्षी बनेका थिए यूएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, गैरआवासीय नेपाली संघ, अध्यक्ष कुल आचार्य लगायत युएईका सामाजिक संघसस्थाका प्रतिनिधि |

दुबईको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा आयोजित समारोहमा रमेश ढकाललाई सम्मान समेत गरिएको थियो । ढकालका अनुसार मध्यपूर्वमा एउटा फिल्म रिलिज गर्न १० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । मध्यपूर्वमा मात्र १५ लाख नेपालीको बसोबास रहेको तथ्यांक छ ।

५ वर्ष देखि मध्यपूर्व देशहरुमा चलचित्र नियमित प्रदशनी गर्दै आएका युवा रमेश ढकाल यदि राम्रैसंग ब्यबस्थापन गर्न सकियो भने चलचित्रको लगानी बिदेशमा रहेका नेपालीहरुको माझबाटै उठाउन सकिने अवस्थाको सिर्जना भैसकेको छ | ढकाले बिदेशमा रहेका नेपालीहरुको कथा र मर्मलाई पनि छुन सकियो भने बिदेशमा रहेका नेपालीहरुका लागी चलचित्रले आफ्नो उपस्थिति झनै बलियो र स्थापित गर्छ भन्छन ।

रमेश ढकाल जस्तै नेपाली चलचित्रलाई माया गर्ने  केहि युवाहरुले अहिले आर्थिक जोखिम मोलेर बिदेशमा नेपाली चलचित्र बितरण गरिरहेका छन | तसैले नेपाली चलचित्रले आफ्नो प्रर्दशनको पहुच र विस्तारलाई फराकिलो पार्न थालेको छ । नेपालमा रहेका सिमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको विदेश प्रर्दशनले प्राबिधिक रुपम आफ्नो बिकाश गर्दै प्रर्दशनको क्षेत्रलाई पनि बिस्तार गर्दै नेपाली भाषी बस्ने विस्वका बिभिन्न देशहरुमा प्रदशनी गर्ने चरन  बढेको छ | यसरि नेपाली चलचित्र  प्रर्दशनको क्षेत्र विस्तारले कलाकार र यो क्षेत्र संग आबद्धता जनाउनेहरुका लागी खुशी र प्रशन्नताको कुरा रहेको एनआरएन अध्यक्ष कुल आचार्यले बताउदै  एनआरएनको पनि चलचित्र पर्दशनमा सहयोग रहने प्रतिबद्धता जनाए ।


Spread the love
Previous Post

युवा लक्षित नेतृत्व विकास तालिम सम्पन्न

Next Post

दीपक दीपाको फिल्म ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक (भिडिओ)

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ फाल्गुन ५, शुक्रबार १८:०९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ फाल्गुन ५, शुक्रबार १८:०९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ फाल्गुन ५, शुक्रबार १८:०९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ फाल्गुन ५, शुक्रबार १८:०९
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ फाल्गुन ५, शुक्रबार १८:०९
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ फाल्गुन ५, शुक्रबार १८:०९
Next Post
दीपक दीपाको फिल्म ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक (भिडिओ)

दीपक दीपाको फिल्म ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक (भिडिओ)

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!